जरो र किलोको इजरायलमा तदर्थ समिति गठन

हाम्रो दमक

इजरायल | जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्तिको इजरायलमा तदर्थ समिति गठन गरिएको छ

यहि मे ७ तारिख नम्रता उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो जसमा सचिब: तीर्थराज जोशी, कोषाअध्यक्ष: अनुष्का कडरिया र सदस्यहरूमा क्रमस पबित्रा बजगाई क्षेत्रि, अंजिता पौडेल, भिमकुमारी मगर, मिरा दास, सिता पोख्रेल भुषाल, कमला भण्डारी ढ़क़ाल, प्रणामी श्रीकृष्ण, सावित्रा लुइँटेल घिमिरे, हरिश खरेल, मेनुका बस्नेत, सुबास थापा, सोमराज पाठक, लोकराज कडेल, टिकाराम तिम्सिना, राजन कार्की र सावित्रा गौतम लम्साल रहेका छन्

प्रवासी भूमिमा रहेर पनि नेपालको मौलिक संस्कृति जोगाउन, नेपाली नेपाली बिच सांस्कृतिक एकता गर्नु पर्छ भन्ने मान्यताको बिकास सबैमा गराउन र विश्वभरि छरिएर रहेका नेपालीहरू बीचको सम्बन्धमा सहृदयता स्थापना गर्नकालाग़ि जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति इजरायल समिति गठन गरिएको नव गठित तदर्थ समितिकि संयोजक नम्रता उप्रेतीले बताइएकी छिन्

जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्तिको केन्द्र अमेरिका रहेको बताइएको छ भने यस प्राकारका तदर्थ समितिहरु विभिन्न देशहरुमा गठन भएका छन् भने कही देशमा समिति बनाउने काम भईरहेको छ । यसले जरोकिलो महाअभियान अन्तर्गतको विभिन्न ९ वटा संस्थाहरु सँग सहकार्य गर्दै काम गर्दै आएको छ ।

बिहि, बैशाख २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

दुबईमा कोसेली ट्राभल एन्ड टुरिजमको उदघाट्न

बरदुबई- युएईको दुबईस्थित मुख्य सहर बरदुबईमा नेपाली युवाहरुको अग्रसरतामा स्थापित कोसेली ट्राभल एन्ड टुरिजमको उदघाटन यही मे १७ मा भएको छ । उक्त कार्यक्रमको उदघाटन वैदिक विधिबाट पुजाआजा र मंगलमन्त्रोचारणका साथमा स्थानीय अरबी नागरिक ७...

उभौली सिली मनाउन शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउदै

इजरायल | उभौली सिली कार्यक्रम (यले दोङ) ५०७९ कार्यक्रम मनाउन राष्ट्रिय कलाकारहरु शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउने भएका छन् । विश्वका किरात राईहरु एक हौ,आफ्नु भाषा, लिपि, कला संस्कृति, संरक्षण र सम्बर्धन गरौ...

इजरायलमा २५६३ औ बुद्ध जयन्ती कार्यक्रमको अन्तिम तयारी, Super Monk फ्लिम पनि देखाइने

इजरायल | शान्तीका अग्रदुत नेपालकाे राष्ट्रिय गाैरव तथा एसियाका ज्याेती भगवान गाैतम बुद्धकाे २५६३ औ जन्म जयन्ती इजरायलकाे तेलअभिवमा भव्य रूपमा मनाउने तैयारी अन्तिम चरणमा पुगेकाे छ । इजरायलमा कार्यरत नेपालीहरूकाे सक्रियतामा स्थापित बिभिन्न सामाजिक,...

बरदुबईमा खुल्यो नयाँ नेपाली ट्राभल- कोसेली ट्राभल एन्ड टुरिजम

दुबई | बरदुबई- वैदेशिक रोजगारीको क्रममा युएई आएका चार जना नेपाली मिलेर दुबईमा कोसेली ट्राभल खोल्ने भएका छन् । नेपालीहरुको भेटघाटको केन्द्र मानिने बरदुबईमा आगामी मे १७ शुक्रबारबाट कोसेली ट्राभल संचालनमा आउन लागेको हो...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी इजरायलबाट सहयोग

इजरायल | धुर्मुस सुन्तली फाउण्डेशनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी इजरायलबाट सहयोग गरिएको छ । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजना र १४ वटा संघ सस्थाहरुको आयोजनामा गत वर्ष सम्पन्न...

इजरायलबाट राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग

इजरायल | अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई ४ लाख ६४ हजार ८ सय नेपाली रुपैया सहयोग गरेको छ। गत अप्रिल १२ शुक्रबार साँझ इजरायलको तेल अविवमा नेपालबाट आमन्त्रित गायक राजेश पायल राई...

नेपाली राजदूतावासको मुलआयोजनामा इजरायलमा बुद्ध जयन्ती मनाईदै

तेलअविव, इजरायल | इजरायलमा २५६३ औं बुद्ध जयन्ती मनाईने भएको छ । नेपाली राजदुतावास इजरायलको मुलआयोजना साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक, जातीय, धार्मिक, साहित्यिक, परोपकारी लगायतका संघ-संस्थाहरुको सकृयतामा कार्यक्रम आयोजनाको तयारी गरिएको हो...

अस्ट्रेलियामा केकीको विश्वास

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि...

झापाली समाज युएईका पुर्व अध्यक्ष भण्डारीको बिदाई

आरपी सहयात्री अप्रिल १८,युएई- झापाली समाज युएईले आफ्ना पुर्वअध्यक्ष रोहितकुमार भण्डारीलाई युएईबाट भव्य तरिकाले बिदाई गरेको छ । नेपाली नववर्स २०७६ को अवसरमा गत १२ अप्रिल शुक्रबार झापाली समाज युएईले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिता इजरायलको उपाधी केवाईसी रातोलाई, भिडियो सहित

इजरायल | नयाँ वर्षको अवसरमा इजरायलमा सम्पन्न नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिताको उपाधीमा केवाईसी रातोले कब्जा जमाएको छ । भारतिय टिम दार्जिलिंग युनाइटेडमाथी १-२ को जित निकाल्दै केवाईसी रातोले उपाधी जितेको हो । प्रतियोगिताको पहिलो खेलमा...