दमकमा लागुऔषध सम्बन्धी एकदिने सचेतना कार्यक्रम

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २४, २०७६



  • दमक | सामुदाय प्रहरी साझेदारी दमकले आज दमक ५ मा लागुऔषध सम्बन्धीको एकदिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    हर प्रहरी गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित आयोजना गरिएको कार्यक्रममा दमक ५ स्थीत दिपेनी आधारभुत बिद्यलयका ७ र ८ मा अध्यायनरत बिद्यर्थी र अबिभावकहरु बिच लागुऔषध दुब्र्यशनी सम्बन्धी अन्तरक्रिय गरिएको थियो ।

    देशकै मुख्य चुनौतीको बिषय बनेको लागुऔषद दुर्बशनी प्छिल्लो समय दमकमा पनि मौलाउदै गएको सरोकारवलाहरुको भनाई छ । कार्यक्रममा लागु औषध के हो र यसको असर कस्तो रहन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

    दमक ५ नम्बर वडा समितिको सहयोग तथा इलाका प्रहरी कार्यालय दमकको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रमको इलाका प्रहरी कार्यलय दमकका प्रमुख श्यामल शुब्बाले सहजीकरण गर्नु भएको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology