दमकमा स्वस्थ्य शिविर

हाम्रो दमक

दमक | झापाको दमक १० नम्बर वडाकार्यलयले आयोजना आज सम्पन्न निःशुल्क स्वास्थ्य शिबिरमा ४ सय ६२ जनले स्वस्थ्य जाँच गराएका छन ।

वडाकार्यलको बार्षिक कार्यक्रम अन्र्तगत शिविरको आयोजन गरिएको बडा अध्यक्ष बोधराज न्यौपानेले बताए । १० नम्बर वडा कार्यलयको आयोजना तथा सानो बाह्रघरे सामुदायिक सिकाई केन्द्रको संयोजनमा भएको स्वस्थ्य शिबिरको नगर उपप्रमुख गीता अधिकारीले उद्घाटन गरेकी थिईन ।

शिबिरमा दन्त र आँखा परिक्षण गरिएको जनाइएको छ । ओम साईडेन्टल हस्पिटल र मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिबिर सम्पन्न भएको हो । त्यसै गरि वाडा कार्यलयले ८० बर्ष भन्दा माथीका ७० जना पुरुष र महिला १ सय ३५ जना रहेको नगर स्वस्थ्य केन्द्र दमक १० का इन्चार्ज कुबेर भट्टरईले जानकारी दिए ।

मङ्ल, बैशाख २४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार !

झापा,२४ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार देशैभरिवाट प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा...

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बिर्तामोड । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता े शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकूद विकास समितिद्धारा आयोजित ३ दिवशीय सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गरेका छन्...

झारो टार्ने अनुगमनको कडा प्रतिवाद गरिने

गौरादह,२१ असार । गौरादह नगरपालिका नगर शिक्षा कार्यालयले निजी विद्यालयहरुको अनुगमन औपचारिकता पूरा गर्न मात्र भएको भन्दै निजी विद्यालय शिक्षक युनियन (इस्टु) विरोध जनाएको छ । विद्यालय अनुगमनको लागी तयार गरिएको फारममा नै गम्भिर...

मनकामनामा कानून संकाय पढाई हुने

बिर्तामोड । बिर्तामोड १ स्थित मनकामना माद्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ र १२ मा कानून विषयको पठनपाठन सुरु गरेको छ । ‘मनकामना स्कूल अफ ल’ को नामबाट ७०० पूर्णाङ्कको पठनपाठन हुने भएको हो...

बुद्धशान्तिमा डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान शुरु

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान संचालन गरेको छ । गाउँपालिका स्थित स्वास्थ्य शाखाको आयोजनामा बुद्धशान्ति गाउँपालिकाका हरेक क्षेत्रमा माइक द्वारा प्रचार प्रसार गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने...

गौरादहमा इष्टुको नगर समिति गठन

गौरादह,१४ असार । निजी शिक्षण संस्थामा आवद्ध रहेका शिक्षकहरुको संस्थागत संगठन निजी विद्यालय शिक्षक युनियन (इस्टु) को गौरादह नगर समिति गठन गरिएको छ । माउण्ट एभरेष्ट मावि गौरादहको सभाहलमा आज सम्पन्न शिक्षकहरुको भेलाले सञ्जीव...

रोजिएटका एसईइ विद्यार्थीहरुको विदाइ

दमक,११ असार । दमक ८ स्थित रोजिएट व्राइट अंग्रेजी बोर्डिङ स्कुलले बुधबार एसईइ परिक्षाका विद्यार्थीसहित उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । स्कुलमा एक कार्यक्रम गरि एसइई परिक्षामा सहभागि १३ जना विद्यार्थीको शैक्षिक सफलताको कामना...

मिगौला पीडित शेर्मालाई कांग्रेसको सहयोग

झिलझिले,१० असार । नेपाली कांग्रेसले मिगौला प्रत्यारोपणका क्रममा रहेका झापा, शिवसतासी २ निवासी बुद्धिबल शेर्मालाई आर्थिक सहयोग गरेको छ । काङ्रेसका कृयासिल सदस्य समेत रहेका शेर्माको थप उपचारमा सघाँउन कांग्रेस शिबसताशी १, २ र ३...