हाम्रो बाल आश्रम संचालनमा थापा परिवारको सहयोग

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २४, २०७६



  • दमक | झापाको दमकमा युवा हरुको सक्रियतामा संचालनमा आएको हाम्रो बाल आश्रमको संचालनमा सहयोग पुगोस् भन्दै दमक ५ निबासी मान बहादुर थापाका छोराहरु लोकबहादुर, ज्ञान बा, पदम, अर्जुन र छाेरीहरू पुजन, र पुनम थापाले आफ्नी स्वर्गीय आमा धनमाया थापाको नाममा ५० हजार ५ सय ५५ को अक्षय कोस स्थापना गरेका छन।

    शुक्रबार बाल आश्रममा एक कार्यक्रमको आयोजना गरी थापाको परीवारले आश्रमका अध्यक्ष प्रकास थापा र दमक २ का बडाध्यक्ष प्रजापती सापकोटालाई अक्षयकोसको प्रमाण पत्र हस्तान्त्रण गरेका हुन। कार्यक्रममा लाईन्स क्लाब अफ दमक युनाईटेडका अध्यक्ष तथा शुभकामना सहकारीका ब्यवस्थापक उत्तम थापाले आफुले बिभिन्न सस्थाबाट सहयोग गर्दै आएपनि परीवारको तर्फबाट आश्रमलाई सहयोग गर्न पाईयोकोमा खुशी ब्यक्त गरे।

    त्यतै वडा अध्यक्ष सापकोटाले अरुलाई पनि सहयोग गर्न आग्रह गर्नुका साथै वडाको तर्फ बाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा लाईन्स क्लाब अफ दमक युनाईटेड बाल हाम्रो बाल आश्रमकाका पदाधिकारी दाता परीवारका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology