युवा पण्डित कुबेर सुवेदीको ‘तीन तले घर’ भिडियो सहित

  • प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६



  • युवा पण्डित कुबेर सुवेदीको शब्द, संगीत तथा स्वर रहेको “तीन तले घर” नेपाली भजनको भिडियो सार्वजनिक भएको छ  ।

    एकदमै फरक बिधामा समय सान्दर्भिक लाेक भजन लिएर आएका सुवेदीले सम्पुर्ण शुभेच्छुक, शुभचिन्तक, श्राेता, गुरुजन र अन्य देश बिदेशमा रहनुहुने सबैले सुनेर सल्लाह सुझाब दिएर हौसला र गल्ति कमजोरीलाई सुधारने माैका दिनु अनुरोध गरेका छन् ।

    धर्म संदेश नाम युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा संगीत संयोजन भुपु पान्डे, छायांकन/सम्पादन: याेगेश दहाल र निर्देशन सुदिप न्याैपानेले गरेका छन् ।

    हेर्नुहोस उक्त भजनको यो भिडियो 

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology