दमकमा ज्येष्ठ आमाहरुलाई घरदैलो अभियान गरेर सम्मान

हाम्रो दमक

दमक | दमक नगरपालिकाले नगर क्षेत्रभित्रका ज्येष्ठ आमाहरुलाई घरदैलो अभियान नै संचालन गरेर सम्मानगर्न शुरु गरेको छ ।

मातातिर्थ औंशीको अवसर पारेर ९० वर्ष माथीका जेष्ठ आमाहरुलाई घर घरै पुगेर सम्मान गर्न थालिएको हो । सोमबार दमक–८ की १०६ वर्षिया नन्दकुमारी अधिकारीलाई सम्मान गरि कार्यक्रमको थालनी गरिएको छ । दमक नगरपालिका की उपप्रमुख गीता अधिकारी, महिला तथा वालबालिका शाखा प्रमुख सरीता भण्डारी लगायतले उहाँलाई सम्मान पत्र, सहित नगद दिएर सम्मान गरिएको हो ।

वडा नम्बर ८ मा ९० वर्षमाथिका ६ जनालाई र वडा नम्बर १ मा ५ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको छ । वडा नम्बर १मा वडाध्यक्ष ताराप्रसाद अधिकारी लगायतले सम्मान गर्नुभएको थियो । गत साउन १ गते सम्ममा ९० वर्ष पुगेका ज्येष्ठआमाहरुलाई घर घरमै पुगेर सम्मान गर्ने र ज्येष्ठ नागरिकरुको अवस्थाको बारेमा समेत जानकारी लिने उदेश्यले सम्मान कार्यक्रम शुरुगरिएको उपप्रमुख अधिकारीले बताउनुभयो । दमक नगरपालिकामा ९० वर्ष माथिका १ सय ६ जना ज्येष्ठआमाहरु रहेको जनाईएको छ ।

सोम, बैशाख २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

विद्युत चुहिएर किरानामा आगोलागी ,लाखौको क्षति

दमक,९ जेठ । बिद्युत चुहिएर गएराती झापाको दमक चौकमा रहेको एउटा किराना पसलमा आगोलागी हुदाँ लाखौंको क्षति भएको छ । दमक ५ स्थित मनोज साहको किराना पसलमा राती करिव ११ : ३० बजे आगोलागी हुँदा...

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन्...

दमकमा प्लानेट मिडियाद्धारा शैक्षिक सामाग्री वितरण

झापाको दमक ३ स्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबा शैक्षिक सामाग्री वितरण गरिएको छ । प्लानेट मिडियाले सो विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरेको प्लानेटका प्रमुख कार्यकारी अधिकृत...

दमकको एक होटलमा ७२ बर्षीय बृद्धा बलात्कृत 

दमक | झापाको दमकमा आइबार विहान करिब साढे ९ बजे एक होटलमा झापा मेचीनगर ३ की ७२ बर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन । जन्मजात राम्रो बोल्न नसक्ने ति महिलालाई दमक ५ का ४३...

दमकमा शित भण्डारको ग्याँस चुहिदा स्थानीयबासीको भागा भाग,

दमक, ५ जेठ | झापाको दमक ४ स्थित चिया दोकान चोक नजिकैको उत्तर पट्टिको बस्तिमा आज मध्य करिब १ बजेको समयमा निकै खैला बैला मच्चियो । तिहा स्थित शान्ति कोल्ड सेन्टरबाट निश्किएको आल्मुनिय ग्याँस आकाशै...

सिंखडाको ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत बजारमा

दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् । यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले...

अडियामल ग्रामथानमा जात्री मेला सम्पन्न

दमक,४ जेठ । आदिवासी धिमाल समुदायमा मनाईने जात्री पर्वको अवसरमा धिमाल ग्रामथानहरुमा आयोजना गरिँदै आएको ग्राम देवताको पूजाआजा सहित धिमालहरुको साँस्कृतिक कार्यक्रमलाई दमकमा यस बर्ष पनि निरन्तरता दिइएको छ । आफनो प्रस्तुति दिदै एक कलाकार...

सांसद पार्टीका होईन जनताका बन्नु पर्छ–नेपाल

दमक, ४ जेठ–स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पूर्वाञ्चल क्षेत्रीय संगोष्ठी तथा क्षेत्रीय समिति घोषणा सभा सम्पन्न भएको छ । शनिवार दमकमा आयोजीत कार्यक्रममा पारसमणी गेलालको संयोजकत्वमा १७ सदसिय पूर्वाञ्चल क्षेत्रीय संयोजन समिती गठन गरिएको हो ।...

उपप्रमुखले गरिन दमकका योजना अनुगमन

दमक, ३ जेठ– दमक नगरपालीकाले नगरका बिभिन्न वडामा निर्माण सम्पन्न भएका योजनाहरुको प्रबिधिक सहित स्थलगत अनुगमन गरेको छ । नगर उपप्रमुख गिता अधिकारी सहित प्राविधिक लगायतको टोलीले दमकका बिभिन्न स्थानमा निर्माण सम्पन्न भएका योजनाहरुको स्थलगत...