अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी इजरायलबाट सहयोग

हाम्रो दमक

इजरायल | धुर्मुस सुन्तली फाउण्डेशनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी इजरायलबाट सहयोग गरिएको छ ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजना र १४ वटा संघ सस्थाहरुको आयोजनामा गत वर्ष सम्पन्न तीज तथा चोथा पुजा कार्यक्रमबाट प्राप्त मुनाफा ३ लाख ३७ हजार ५०० रुपैया फाउण्डेशनलाई आज हस्ताण्तरण गरिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनलाई चितवनको रामपुरमा अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीका लागि गौरब झल्किने क्रिकेट मैदान निर्माण अभियान सफल बनाउन परिषदले नेपालबाट आमन्त्रित तिन राष्ट्रिय कलाकारहरुको साथमा गत १४ सेप्टेम्बर २०१८ मा “तिज उत्सब २०७५” सम्पन्न गरेको थियो ।

सोम, बैशाख २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

दुबईमा कोसेली ट्राभल एन्ड टुरिजमको उदघाट्न

बरदुबई- युएईको दुबईस्थित मुख्य सहर बरदुबईमा नेपाली युवाहरुको अग्रसरतामा स्थापित कोसेली ट्राभल एन्ड टुरिजमको उदघाटन यही मे १७ मा भएको छ । उक्त कार्यक्रमको उदघाटन वैदिक विधिबाट पुजाआजा र मंगलमन्त्रोचारणका साथमा स्थानीय अरबी नागरिक ७...

उभौली सिली मनाउन शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउदै

इजरायल | उभौली सिली कार्यक्रम (यले दोङ) ५०७९ कार्यक्रम मनाउन राष्ट्रिय कलाकारहरु शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउने भएका छन् । विश्वका किरात राईहरु एक हौ,आफ्नु भाषा, लिपि, कला संस्कृति, संरक्षण र सम्बर्धन गरौ...

इजरायलमा २५६३ औ बुद्ध जयन्ती कार्यक्रमको अन्तिम तयारी, Super Monk फ्लिम पनि देखाइने

इजरायल | शान्तीका अग्रदुत नेपालकाे राष्ट्रिय गाैरव तथा एसियाका ज्याेती भगवान गाैतम बुद्धकाे २५६३ औ जन्म जयन्ती इजरायलकाे तेलअभिवमा भव्य रूपमा मनाउने तैयारी अन्तिम चरणमा पुगेकाे छ । इजरायलमा कार्यरत नेपालीहरूकाे सक्रियतामा स्थापित बिभिन्न सामाजिक,...

बरदुबईमा खुल्यो नयाँ नेपाली ट्राभल- कोसेली ट्राभल एन्ड टुरिजम

दुबई | बरदुबई- वैदेशिक रोजगारीको क्रममा युएई आएका चार जना नेपाली मिलेर दुबईमा कोसेली ट्राभल खोल्ने भएका छन् । नेपालीहरुको भेटघाटको केन्द्र मानिने बरदुबईमा आगामी मे १७ शुक्रबारबाट कोसेली ट्राभल संचालनमा आउन लागेको हो...

जरो र किलोको इजरायलमा तदर्थ समिति गठन

इजरायल | जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्तिको इजरायलमा तदर्थ समिति गठन गरिएको छ । यहि मे ७ तारिख नम्रता उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो जसमा सचिब: तीर्थराज जोशी, कोषाअध्यक्ष:...

इजरायलबाट राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग

इजरायल | अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई ४ लाख ६४ हजार ८ सय नेपाली रुपैया सहयोग गरेको छ। गत अप्रिल १२ शुक्रबार साँझ इजरायलको तेल अविवमा नेपालबाट आमन्त्रित गायक राजेश पायल राई...

नेपाली राजदूतावासको मुलआयोजनामा इजरायलमा बुद्ध जयन्ती मनाईदै

तेलअविव, इजरायल | इजरायलमा २५६३ औं बुद्ध जयन्ती मनाईने भएको छ । नेपाली राजदुतावास इजरायलको मुलआयोजना साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक, जातीय, धार्मिक, साहित्यिक, परोपकारी लगायतका संघ-संस्थाहरुको सकृयतामा कार्यक्रम आयोजनाको तयारी गरिएको हो...

अस्ट्रेलियामा केकीको विश्वास

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि...

झापाली समाज युएईका पुर्व अध्यक्ष भण्डारीको बिदाई

आरपी सहयात्री अप्रिल १८,युएई- झापाली समाज युएईले आफ्ना पुर्वअध्यक्ष रोहितकुमार भण्डारीलाई युएईबाट भव्य तरिकाले बिदाई गरेको छ । नेपाली नववर्स २०७६ को अवसरमा गत १२ अप्रिल शुक्रबार झापाली समाज युएईले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिता इजरायलको उपाधी केवाईसी रातोलाई, भिडियो सहित

इजरायल | नयाँ वर्षको अवसरमा इजरायलमा सम्पन्न नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिताको उपाधीमा केवाईसी रातोले कब्जा जमाएको छ । भारतिय टिम दार्जिलिंग युनाइटेडमाथी १-२ को जित निकाल्दै केवाईसी रातोले उपाधी जितेको हो । प्रतियोगिताको पहिलो खेलमा...