राष्ट्रपतिलाई मेरो सरकार भन्ने इच्छा भयो भन्नुभो: कांग्रेस सभापति

हाम्रो दमक

प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँ कुरा नभएको बताएका छन्। अहिलेको नीति तथा कार्यक्रममा आश्वासन बाहेक केही नभएको पनि उनको जिकिर छ।

‘यसमा आश्वासन बाहेक केहीपनि छैन। पहिलाको जे कुरा हो उही रहेछ,’ उनले भने।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेको विषयमा सञ्चारकर्मीले उनको धारणा सोधेका थिए।

‘नेपाल सरकार भन्या भए हुन्थ्यो। उहाँलाई मेरो सरकार भन्ने इच्छा भयो भन्नुभो,’ उनले भने।

कांग्रेसको संसदीय दलका उपनेता विजय गच्छदारले पनि यो विषयमा देउवाको जस्तै प्रतिकृया दिए, ‘उहाँले मेरो सरकार नभन्या भए हुन्थ्यो। सेतोपाटिमा खबर छ

शुक्र, बैशाख २०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

झापाबाट सर्वश्रेष्ठ पक्राउ, रिहा गर्न मेची ब्युरोको माग

झापा,७ जेठ । झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरीबाट नेकपाका नेता कार्यकर्ताहरुलाइ प्रहरीले व्यापक रुपमा धरपकड...

प्रेस स्वतन्त्रताको परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन : खनाल

झापा,६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सील विधेयकप्रति पत्रकारले गरिरहेको आन्दोलनको आफूले विरोध नगर्ने बताएका छन् । ‘आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित गर्न र प्रेसलाई मर्यादित बनाउन बहस...

सरकारलाई नागरिकका आवश्यकता बुझ्न कांग्रेस प्रवक्ताको सुझाव

दमक,६ जेठ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाली कांग्रेसले शुरु गरेको जनजागरण अभियानको सोमबार झापाको कमल गाउँपालिकाको क्याम्पा वजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

सरकारको निगरानी बढाउन काँग्रेसले बनायो छायाँ सरकार

काठमाडौँ, ६ जेठ ।  सरकारले गरेको काम तथा कारवाहीहरुमा निगरानी बढाउनको लागि नेपाली काँंग्रेसले छायाँ सरकारको गठन गरेको छ ।प्रमुख प्रतिपक्षी दल समेत रहेको कांँगेस सरकारको काम तथा कारवाहीदेखि रुष्ट रहदै आएको छ ।...

पत्रकार, मानवअधिकारको क्षेत्रमाथि कुनै पनि हस्तक्षेप हामीलाई मान्य नहुने: देउवा

बिराटनगर | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार, मानवअधिकारको क्षेत्रमाथि कुनै पनि हस्तक्षेप आफुहरुलाई मान्य नहुने बताएका छन् । शनिवार विराटनगरमा सञ्चारकर्मीसंग सभापति देउवाले अलोकतान्त्रिक र प्रेस स्वतन्त्रता विरोधी...

पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुदैन- सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन पछि उहाँले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना...

टेलिभिजनको स्टुडियोमा उपप्रधानमन्त्रीलाई अपमान गर्दै निकाला (भिडियो)

काठमाडौं । एउटा निजी टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम चलिरहेका बेला उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई निकाला गरिएको छ । आइतबार राति ९ बजे एउटा निजी टेलिभिजनको ‘सकस राजनीति बहस’ कार्यक्रमबाट कार्यक्रम सञ्चालक सुशील पाण्डेले...

ससफो प्रदेश १ को अध्यक्षमा चाम्लिङ निर्वाचित

विराटनगर ,१९ बैशाख । संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रदेश १ को अध्यक्षमा दमकका युवा नेता प्रविण चाम्लिङ निर्वाचित भएका छन् । विहीबार विहान सम्पन्न प्रथम एकताको प्रदेश अधिवेशनबाट चाम्लिङ अध्यक्षमा निर्वाचित भएका हुन् ।...