इजरायलबाट राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, बैशाख १८, २०७६


  • इजरायल | अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई ४ लाख ६४ हजार ८ सय नेपाली रुपैया सहयोग गरेको छ।

    गत अप्रिल १२ शुक्रबार साँझ इजरायलको तेल अविवमा नेपालबाट आमन्त्रित गायक राजेश पायल राई तथा मोडल कुशल थलङ लिम्बु लगायत स्थानिय नेपाली कलाकारहरुको साथमा नयाँ वर्ष २०७६ सांगीतिक धमाका कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रमबाट संकलित रकमको मुनाफा आविस्कार केन्द्रलाई सहयोग गरेको हो ।

    नेपालमा मेरो अन्लाइन TV का संचालक विश्व लिम्बुको हातबाट राष्ट्रिय आविस्कार केन्द्रका संचालक डा. महाबीर पुनलाई सो रकम हस्तान्तरण गरिएको थियो ।

    साढे तेह्र लाख नेपाली रुपैया हाराहारी संकलन गरेको उक्त सांगीतिक कार्यक्रमले कलाकार खर्च, हल खर्च लगायतका खर्च कटाएर ४ लाख ६४ हजार ८ सय नेपाली रुपैया बचत गरेर आविस्कार केन्द्रलाई सहयोग गरिएको आयोजकले बताएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology