नेकपा दमकको जिम्मेवारी वाँडफाड

  • प्रकाशित मिति : सोमवार, बैशाख १६, २०७६



  • दमक,१६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दमक नगर कमिटीले पदीय जिम्मेवारी बाँडफाड गरेको छ । पार्टी नगर अध्यक्ष बोधप्रसाद घिमीरेको अध्यक्षतामा आइतबार सम्पन्न पहिलो बैठकले नगर कमिटीको सचिवालय , कार्यालय र वार्ड इन्चार्ज र सहइन्चार्जहरु जिम्मेवारी तोकेको छ ।

    पार्टीका नगर कमिटी सचिव तीर्थराज वस्नेतका अनुसार ( शंकर ) २७ सदस्यीय गठित नगर कमिटीको सचिवालयमा क्रमशः हरि न्यौपाने, नेत्र पोख्रेल,खिबराज काफ्ले,गेहनाथ पोख्रेल ,भेषराज ढकाल,इन्द्र गुरुङ्ग ,लोक बहादुर अधिकारी ,गङ्गा सङ्ग्रौला,केदार घिमिरे ,कृष्ण तिम्सिना,यमुना गौतम,मेदनी खरेल,सन्तोष दुलाल,सीता कार्की, बिष्णु न्यौपाने ,इक्सा लिम्बू,बिनोद तिम्सिना,डिल्लीमाया पाठक,शान्ति धिमाल ,गुमानसिंह तामाङ ,पदम गिरि, हिम बहादुर अधिकारी ,नबराज सुवेदी, राजकर्ण राई र कुल बहादुर बस्नेत सदस्य रहेका छन् ।
    त्यस्तै बैठकले कार्यालयमा अध्यक्ष,सचिवसहित हरि न्यौपाने ,बिनोद तिम्सिना र सन्तोष दुलाल रहने निर्णय गरेको जनाएको छ ।त्यसैगरि वार्ड इन्चार्ज र सहइन्चार्जहरुमा क्रमशः वडा नम्बर १ मा हरि न्यौपाने इन्चार्ज,इक्सा लिम्बु सहइन्चार्ज,वार्ड २ मा इन्चार्ज बिनोद तिम्सिना, सहइन्चार्जमा नेत्र पोख्रेल,वार्ड ३को इन्चार्ज मा खिवराज काफ्ले ,सहइन्चार्जमा रतन धिमाल,वार्ड ४ को इन्चार्जमा झसराज ढकाल ,सहइन्चार्जमा कुल बहादुर बस्नेत चयन भएका छन् ।

    यस्तै,वार्ड ५को इन्चार्ज हिम बहादुर अधिकारी ,सहइन्चार्जमा सीता कार्की,वार्ड ६ को इन्चार्जमा गङ्गा सङ्ग्रौला, सहइन्चार्जमा घनश्याम न्यौपाने ,वार्ड ७ को इन्चार्ज मा गुमानसिंह तामाङ ,सहइन्चार्जमा केदार घिमिरे ,वार्ड ८ को इन्चार्जमा पदम गिरि ,सहइन्चार्जमा कृष्ण तिम्सिना , वार्ड ९ को इन्चार्जमा यमुना गौतम ,सहइन्चार्जमा दिपक फुयाल र वार्ड १० को इन्चार्जमा मेदनी खरेल र सहइन्चार्जमा नवराज सुवेदी चुनिएको पार्टी सचिव वस्नेतले जानकारी दिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology