प्रमोद खरेलको ‘झुमा झुमा’ ट्रेण्डिङ् १ मा , ३ दिनमै १३ लाख बढि भ्यूज (भिडियो)

हाम्रो दमक

बिर्तामोड । गायक प्रमोद खरेलको ‘झुमा झुमा’ म्युजिक भिडियो सार्बजनिक भएको ३ दिनमै १३ लाख बढि भ्यूजसहित नम्बर १ ट्रेण्डिङ्मा पुगेको छ।  आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत सार्वजनिक गरेका थिए । गीतमा चर्चित मोडल पल शाह र गायक खरेलसँग जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । प्रिन्सी र प्रिज्मा टिकटकमार्फत उदाएका कलाकार हुन् ।

पछिल्लो गीतहरुमा गायक प्रमोद खरेल आफै अभिनयमा पनि देखिन थालेका छन् । यो गीतमा पनि खरेलको आफ्नै अभिनय पनि देख्न सकिन्छ ।

गीतमा हिमांशु रायमाझीको शब्द र भीम बिसीको संगीत रहेको छ । भिडियोमा शुभम भुजेलले कोरियोग्राफ गरेका छन् भने दिपक आचार्यले निर्देशन गरेका छन् ।

मङ्ल, बैशाख १०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

कलिउड बाट अन्य

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

लघु यौन कथा: एकाकार हुन नसकेको त्यो रात

सुनेको थिएँ–‘कुनै पनि षोडसी जवानीले मदमस्त यूवती एक पुरुष सामु परेपछि पुरुष चाहे ८० बर्ष कै भए पनि जुर्मुराएर उठ्छ र जीवनको सोह्र सत्र उमेरको स्वाद लिन कत्ति पनि कञ्जुस्याईं गर्दैन।’ समाजमा बेला बखत...

मेरो नजरमा राष्ट्रिय विभूति महानन्द– भारती न्यौपाने

“चाहिँदैन स्वर्ग किं वा वैकुण्ठको बास नेपालको सेवा गरौँ रहुन्जेल सास” – महानन्द सापकोटा नेपालको पूर्वी जिल्ला इलामको इरौंटार गाविसअन्तर्गत पर्ने देवन छापको सापकोटा परिवारमा जन्मिएका महानन्द सापकोटा (विसं १९५३–२०३५) पूर्वका मात्र नभएर राष्ट्रकै विभूति हुन्...

दर्शकको व्यग्र प्रतिक्षाको फिल्म ‘जात्रै जात्रा’ जेठ ३ मा प्रदर्शन हुने

बर्षा राउत अभिनीत हिट फिल्म ‘जात्रा’ को सिक्वेल अर्थात ‘जात्रै जात्रा’ यही जेठ ३ गते देस भर एक साथ प्रदर्शन मा आउँदै छ । ‘शत्रु गते’ र ‘जात्रा’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक प्रदिप...

भाषाशास्त्री सापकोटाको १२३ औं जन्मजयन्ति मनाँइदै

शान्तिनगर । भाषाशास्त्री महानन्द सापकोटाको १२३ औं जन्मजयन्ति बैशाख ३० गते सोमवार विभिन्न कार्यक्रम गरि मनाउँदै छ । इलामको रोङ गाउँपालिका-५ (साबिक इरौंटार-८) देवनछापमा निर्मित महानन्द सापकोटाको सालिक परिषरमा उनको जन्मजयन्ति मनाउन लागिएको हो...

हल्दीबारीमा उद्घोषण तालीम सम्पन्न

बिर्तामोड । महिलाहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले झापाको हल्दीबारीमा सञ्चालीत सात दिने आधारभुत उद्घोषण तालीम शनिवार सम्पन्न भएको छ । हल्दीबारी गाउपालीका वडा नम्बर २ स्थित सरस्वती आधारभुत बिद्यालयमा गत चैत्र २४ गते...

गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त...

हल्दीबारी दुईमा सात दिने आधारभुत उद्घोषण तालीम शुरु

बिर्तामोड । सात दिने आधारभुत उद्घोषण तालीम झापाको हल्दीबारी गाउपालीका वडा नम्बर २ मा शनिबारबाट शुरु भएको छ । स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आयोजीत तालीमको एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष रबिन्द्र लिंगदेनले व्यानर बाचन...

गजल

-कुमार आङदेम्बे अबि पुर्णिमाको रात उज्यालो, जुनले जुन नस्विकारे पछि | पसिनाले भिजेको कमिज, गुनले गुन नस्विकारे पछि | मैले जानी जानी पित्तल भन्नै पर्छ समाजको लागि, पहेंलो सिक्का मुल्यवान, सुनले सुन नस्विकारे पछि | गितकारको गित संगितकारको संगित...

कविता: देश भित्र

आकाशले धर्ति ढाकिन्ने सिमानामा जंगे डाकिन्ने सगरमाथा जस्ता पिलरहरु, रातारात ढालिन्ने छाटिन्ने मदेश असुरक्षा ! बोराका बोरा, सिंहदरबार भित्र बाटिन्ने सम्झौता पत्र पतिङ्गर ! नदि वा खोला बगर, छिमेकीसंग हस्ताक्षर साटिन्ने सत्य बोल्नेको जिब्रो काटिन्ने गरिब आर्य, बाहुन, क्षेत्रि ब्राह्मण नभनिने ! धनि दलित, आदिवासी, जातले नचिनिने ! साशक...