गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, चैत्र ३०, २०७५


  • बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त गितको भिडियो भारतको सिक्किम र झापाको सेल्फीडाँडा लगायत स्थानमा छायाङ्कन गरिएको हो ।

    गायिका टिका प्रसाँईको विशेषत माया लुकी लुकी, नाई मलाई थाहा छैन जस्ता फास्ट विटका गितहरु अहिले बजारमा चर्चित रहेपनि यो भने विलकुल आधुनिक धारको गित भएपनि यस्लाई पनि गितसंगीत प्रेमीले उक्तिकै माया गर्ने कुरामा निर्माण पक्ष विस्वस्त रहेको छ ।

    भिडियोमा मधु न्यौपाने, विना दङ्गाल र रुपा कट्टेलको अभिनय देख्न सकिन्छ । ख्याति प्राप्त कार्यक्रम प्रस्तोताको रुपमा चिनिएका मोडेल न्यौपाने हाल सञ्चार क्षेत्रमा भन्दा बढि मोडलिङमा व्यस्त देखिएका छन् । यसअघि दर्जन बढि म्यूजिक भिडियोमा अभिनय गरिसकेको न्यौपानेले हिन्दि गितमा पनि आफ्नो अभिनय प्रस्तूत गरीसकेका छन् । सुन्दर लावतीको निर्देशन र सम्पादन रहेको भिडियोमा अर्जुन सापकोटाको छायांकन रहेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology