युनियन लाइफ इन्स्योरेन्सको दमकमा अफिस

हाम्रो दमक

दमक | झापाको दमकमा युनियन लाइफ इन्स्योरेन्सको एजेन्सी अफिस खोलिएको छ ।

गत बिहिबार एक कार्यक्रमका बिच उक्त अफिसको कार्यालय शुभारम्भ गरिएको हो । कम्पनीका मेची अञ्चल प्रमुख तिर्थ राज कार्कीबाट रिवन काटी कार्यालयको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा स्टरएजेन्सी नारायण योङ्हङ, सुर्य ब बस्नेत, दमक शाखा प्रमुख सुर्य सापकोटा लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रममा एजेन्सी मेनेजरहरु कृष्ण अधिकारी, मदन राइ (सन्त), दिपेन्द्र प्रसाइ, भुवन पोखरेल, दौलत राजबंशी, अभिकर्ता देबेन्द्र खड्का, अबर खड्का लगायतको उपस्थिति रहेको थियो ।

दमकको मुख्य चोकमा रहेको कुइक्क टाभल्स सगै खोलिएको कार्यालय संचालनको जिम्मा अफिस एजेन्सी मेनेजर पदम सिंह कार्कीलाई दिईएको छ ।

मङ्ल, चैत्र ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

बुद्धशान्ति गाउँपालिकामा साहसिक खेल जीप फ्लाईङको संम्भावना पनि देखियो

बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मनपराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाईङ सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाईङको संम्भावना देखिएको छ...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...

धनकुटामा भेटियो अर्को अनौठो गुफा र झरना

धनकुटा धनकुटा नगरपालिका बडा नम्बर एक ओक्मालुङ्गका युवा आफ्नो क्षेत्रमा भएको पर्यटकिय स्थलको प्रबद्र्धनमा जुटेका छन् । स्थानिय लुङलाङ्ग सामुदायीक बन भित्र रहेको गुफा र झरना प्रबद्र्धनमा युवा जुटेका हुन् । बन भित्र करिब एक...

बिर्तामोड महोत्सव : व्यवस्थित र उत्कृष्ट

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् । ११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढा–टाढादेखिका...

बिर्तामोड महोत्सव : हेलिकप्टर चढ्नेमा बच्चादेखि ९७ वर्षीय सम्म

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेलिकप्टर चढ्नेको संख्या बढ्दै गएको छ । महोत्सवको आकर्षणका रुपमा माउण्टेन एयरको हेलिकप्टर ल्याइएसँगै हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेहरुको संख्या बढेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका...

आजदेखि बिर्तामोडमा सुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको प्रदेशका मुख्यमन्त्रि राईद्धारा उद्घाटन

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन एक नम्बर प्रदेशका मख्यमन्त्री शेरधन राईले गरे । मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा...

१ करोड ५० लाखको गुलाफ ‘भ्यालेन्टाइन डे’ का लागि आयात गरिँदै

प्रेम गर्नेहरुका लागि विशेष दिन फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ । तर्क गर्नेहरु भन्छन्, ‘यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो ।’ तर, प्रेमका पक्षपातीहरू भन्छन्, ‘प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै...

प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य: कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासियो

प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । यहाँको प्राकृतिक सम्पदा, पर्यटन र पर्यावरणलाई वास्तै नगरी भएको सडक...

आदर्श नमूना सामुदायिक वनको २३ औं साधारण सभा सम्पन्न

बुद्धशान्ति । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति २ र ३ को २३ औं बार्षिक साधारण सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाको सभापति समितिका अध्यक्ष तिलनारायण रिजाल थिए भने प्रमुख अतिथि...

अग्रज पत्रकार भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत

अग्रज पत्रकार तथा बरिष्ठ संञ्चारकर्मी चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् । भारतको सिलगढीमा “सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठान” द्धारा आयोजित “नन्दी तिवारी स्मृति पुरस्काकार अलङकरण समारोहमा भण्डारी आइतबार सम्मानित हुनु...