मिस नेपालको झापामा पनि अडिशन

  • प्रकाशित मिति : आइतवार, चैत्र ३, २०७५



  • विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा हुने छनौट कार्यक्रमका लागि मिस नेपालकी कोरियोग्राफर रचना गुरुङ्ग शर्मा र अभिनेत्री आना शर्मा झापा आइपुगेकी छन् ।
    आइतबार भएको पत्रकार सम्मेलनमा कोरियोग्राफर गुरुङ्गले यो बर्षको प्रतियोगितालाई भव्य बनाउने जानकारी दिईन् । झापाबाट धेरै प्रतियोगिलाई सहभागी गराउने उद्देश्यले आफू स्वयंम छनौटका लागि आएको उनले वताईन् । झापामा सोमबार र मंगलबार कलेज एक्जिबेशन सहितका कार्यक्रम राखिएको हिडन ट्रेजरका प्रदेश १ का संयोजक प्रणित पुडासैनीले जानकारी दिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology