सत्यम शिवम सुन्दरमको छायाङकन शुरु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५



  • दमक,१३ फागुन । दमकका युवा शैक्षिक व्यवसायी धनराज सुब्बाको लगानीमा निर्माण हुने नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरम को सोमबारदेखि यहाँ छायाङकन शुरु भएको छ ।


    चलचित्र युनिटले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र दमकबाट छायाङकन शुरु गरिएको जनाए । चलचित्रको अधिकांश भाग प्रदेश १ मै सुटिङ हुने उनले जनाए । चलचित्रका निर्माता सुब्बाले चलचित्रको माध्यमबाट दमकलाई चिनाको लागी चलचित्र निर्माण गर्न लागेको जानकारी दिए ।
    शंकर अधिकारी “घायल”को नेखन र निर्देशन रहने चलचित्रमा विमला गिरी, राजन महर्जन, धनराज सुब्बा, गिताञ्जली सुवेदी लगायतका कलाकारको अभिनय रहने छ । राजेश श्रेष्ठ, सन्तोष प्रकाढ र शंशर अधिकारीको संगित रहने चलचित्रका गितहरुमा ईन्दिरा जोशी, प्रविशा अधिकारी, सन्तोष प्रकाढ र नित्याशिवाको स्वर रहने छ । करिब ६० लाख भन्दा धेरै लगानी लाग्ने चलचित्रको मुख्य सहायक निर्देशकमा सुमन चापागाईं रहेका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology