गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

हाम्रो दमक

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

 

नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा छाँयाकन गरिएको उक्त गीतमा सबिन र नेहा बस्नेतको युगल जोडीलाई देख्न सकिन्छ । नवीन र नेहाले भिडियोमा गीतको भावलाई समेटेर उत्कृष्ट अभिनय गरेको बताएका छन् ।

उपेन्द्र लिम्बुको शब्द रचना रहेको गीतमा छायांकन, सम्पादन तथा निर्देशन पासाङ शेर्पाले गरेका छन् । भिडियो अहिलेको युवा पुस्ताहरुको अवस्था र जीवन शैलीसँग सुहाउँदो भएकोले सबैले मन पराईदिनेमा गायक लिम्बू ढुक्क छन् । नेपाली सांगीतिक क्षेत्रमा कर्णप्रिय गीत गाउन सफल गायक लिम्बुको नयाँ गितको सफलताको शुभकामना ।

गीतको भिडियो यहाँबाट हेर्नुहोला

आइत, माघ ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

शनिवार मिस्टर एण्ड मिस टिनको ग्राण्ड फिनाले

दमक,७ जेठ । दमकमा सञ्चालित मिस्टर एण्ड मिस टिनको तेश्रो संस्करणको ग्राण्ड फिनाले यहि जेठ ११ गते शनिवार हुदै छ । १४ बर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुको क्षमताको उजागर गर्ने उद्देश्यले जारी प्रतियोगिताको...

सिंखडाको ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत बजारमा

दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् । यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले...

दमकमा चलचित्र ‘अन्धकार’ को शुभमुहुर्त

दमक,५ जेठ । झापाको दमकबाट नेपाली कथानक चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । राज फिल्मस प्रालिको प्रस्तुति रहेको उक्त चलचित्रको शनिवार स्थानीय पशुपति मन्दिरमा एक कार्यक्रम गरि औपचारिक रुपमा शुभमुर्हत गरिएको छ । चलचित्रका...

दमकका गंगादेव म्यूजिक अवार्डको उत्कृष्ठ पाँचमा

दमक,२ जेठ । नवोदित युवा गायक गंगादेव चौधरी जेनियस म्यूजिक अवार्ड २०७६ को टप फाइभमा मनोनयनमा परेका छन् । दमक ५ निवासी गायक चौधरीको ‘प्रियतमा’ एल्बमको पप गीततर्फ नवगायक अवार्डका लागि उत्कृष्ठ पाँचमा छनौट...

अस्ट्रेलियामा केकी, गोबिन्द भन्दै झुक्किन वा झुक्याईएको !

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि...

जेठ २४ देखि ‘रेस’ प्रर्दशनमा

दमक,३ बैशाख । आउदो जेठ २४ गते देखि ‘रेस’ फिल्म प्रर्दशनमा आउने भएको छ । लिवाङ फिल्मस प्रोडक्सन र माता पाथीभरा फिल्मस् प्रालिको संयुक्त व्यानारमा निर्माण भएको रेस आउदो जेठ २४ देखि एकैसाथ देशभरिका...

युवायुवतीहरु साँगीतिक मनोरञ्जनमा झुमिए

दमक ,३० चैत । नव वर्षको पूर्व सन्ध्यामा दमकेली युवायुवतीले साँगीतिक मनोरञ्जन लिएका छन् । उनीहरुले नव वर्ष २०७६ प्रवेशको पूर्व सन्ध्यामा विदाइ हुने क्रममा रहेको ०७५ सालको चैत्र २९ गते साँगीतिक मनोरञ्जन लिएका...

गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त...

‘दाल भात तरकारी’को युनिट दमकमा

दमक ,२६ चैत । प्रर्दशनका क्रममा रहेको नेपाली चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनका लागि चलचित्र युनिट आज झापाको दमक आईपुगेको छ । मह सञ्चारले निर्माण गरेको सो चलचित्रको निर्माण तथा अभिनयकर्ता कलाकारहरुको शीर्ष टोलीले दमकमा...

बिर्तामोडमा प्रदेश १ स्तरिय सौन्दय प्रतियोगिता

विर्तामोड,२६ चैत । एसईई परिक्षा दिएर बसेका किशोरीहरुको क्षमता उजागर गराउने उद्देश्यले झापाको बिर्तामोडमा प्रदेश १ स्तरिय सौन्दय प्रतियोगिता हुने भएको छ । ड्म्सि वल्र्ड इन्टरटेण्मेन्टको व्यानरमा इकोम मिस एसईई प्रोविन्स वान २०१९ को तयारी...