बिचार चौतारीको र्याली

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • बुधबारे । छैटौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर झापाको मेचिनगर १२ मा रहेको विचार चौतारी युवा क्लबको आयोजना तथा माधब संस्कृत बिध्याश्रमको संयुक्त आयोजनामा मंगलबार बृहत् र्याली सप्पन्न गरेको छ ।

    सहरेडागी चोक बाट सुरु भएको र्याली धाईजन चोक हुँदै सोही स्थान सहरेडागी चोकमै कोण सभामा परिणत भएको थियो ।

    कार्यक्रम संयोजक उत्सब भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी भुपेन्द्र नेउपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

    सस्थाका उपाध्यक्ष लक्ष्मि सिग्देलले स्वागत गरेको कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद मिश्रले औचित्यमाथि प्रकाश पारेका थिएभने सन्चालन सचिब उमेश खतिवडाले गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology