‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

  • प्रकाशित मिति : सोमवार, पुस १६, २०७५



  • बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

    भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण भण्डारीको शब्द, योगेश काजीको संगीत र संगीत संयोजन रहेको छ ।

    भिडियोमा कलाकारहरु मधु न्यौपाने र बिना दंगालको निकै राम्रो अभिनय देख्न पाइन्छ । भिडियोको छायांकन अर्जुन सापकोटाले गरेका छन् भने निर्देशन सुन्दर लाओतीले गरेका छन् । भिडियोको सम्पादन तुलसी बास्कोटाले गरेका हुन् । भिडीयो बूढा सुब्बाको युटुब च्यानल मार्फत सार्वजनीक भएको हो ।

    ताराबिर पाण्डे स्टुडियो यमन प्रा.लि का संचालक पनि हुन् उनले म्युजिक यात्रा २०५८ साल देखि सुरु गरेका थिए भने अहिले सम्म २५० भन्दा बढी गीत गाइसकेका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology