नग्न भएर सुत्नुका पनि यस्ता फाइदाहरु

  • प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५



  • मानिसलाई काम गरिसकेपछि आराम गर्नु हाम्रो स्वास्थ्य र शरिर दुवैका लागि सबै महत्वपुर्ण कुरा हो । मानिसलाई स्वस्थ र शरिरलाई इस्फुर्त राख्नको लागि निन्द्रा लाग्नु आबश्यक रहन्छ ।

    कतिपय मानिसहरुको कपडा लगाएर सुत्ने बानी हुन्छ । कपाडा लगाएर भन्दा कपडा नलगाएर सुत्नुका धेरै फाइदा छन् । जुन केही फाइदा निम्न तल रहेका छन् ।

    १ नग्न सुत्दा रक्तसञ्चार सन्तुलनमा रहन्छ । जसले गर्दा तनाव कम हुनुका साथै । स्वस्थ्यमा पनि धेरै फाइदा पुर्याउछँ ।

    २ कपडा खोलेर सुत्दा विभिन्न छालासम्बन्धी समस्याबाट छुटकारा पाउनुका साथै मिठो निन्द्रा पर्छ जसले गर्दा तपाइको स्वास्थ्यलाई पनि राम्रो गर्छ । नग्न हुँदा शरीरले अक्सिजन राम्ररी पाउँछ ।

    ३ कपडाबिना सुतेमा शरीर अतिरिक्त तापक्रमबाट बच्छ। जसले गर्दा मीठो निद्रा लाग्छ। शरीरको तापक्रम नियन्त्रित रहन्छ। जसको आवश्यकता दिमागलाई हुन्छ।

    ४ लुगाबिना सुत्दा पसिना आउने भागमा संक्रमण हुने खतरा कम हुन्छ । यसरी सुत्दा महिला पुरुष दुवैलाई फाइदा हुन्छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology