चर्चामा सामाजिक सञ्जालमा भाइरल जोडी बखत र प्रतिभा को ‘बनाँउ नेपाल’ गीत (भिडियो सहित)

  • प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०७५



  • काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको जोडीले आफुले लेखेको पहिलो गीत सार्वजानिक गरेका छन् । भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनीहरुले लेखेको गीतलाई गायक कर्णराज गिरीको स्वरमा सजिएको छ ।

    गितमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ । गीतले बिदेशमा रहेका नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुलाइ स्वदेश फर्केर आफ्नै देशमा केही गरौ आफ्नै देशलाई बनाउन आह्वान गरेको छ ।

    पश्चिम नेपालका बखत र प्रतिभाले आपसमा विवाह गरेपछि यो जोडी अहिले संसारभर भाइरल भइरहेको छ । देश विदेशमा बस्ने धेरैले यो जाडीको प्रसंसा गरीरहेका छन । उनिहरु अहिले काठमाण्डौमा बसेर संघर्ष गरीरहेका छन् ।

    भिडियो हेर्नुहोस् :

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology