नेपाली शेयर बजारमा नयाँ युग :अब शेयर किनबेचमा पूर्ण स्व:चालित अनलाइन प्रणाली लागु

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५



  • काठमाडौँ। मङ्गलबारदेखि शेयर बजारमा नयाँ युगको सुरुवात हुँदैछ। शेयर बजारका लगानीकर्ताले पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन्। नेपाल स्टक एक्सचेञ्ज नेप्सले एक औपचारिक कार्यक्रम मार्फत पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको  छ। अनलाइन कारोबार प्रणाली केहि समयका लागि ब्रोकरहरुले मात्र प्रयोग सक्नेछन् ।

    लगानीकर्ताले आफैँ अनलाइन प्रयोग नगरिन्जेलसम्म पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्रीको आदेश दिनेछन् । अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले शेयर खरिद बिक्री गर्दै आएको ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनु पर्नेहुन्छ ।

    लगानीकर्ता समेत आफैँ यो पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत शेयर किनबेच गर्दा इन्टरनेटको माध्यमबाट मोवाईल, ल्यापटप र कम्युटरको सहायताले शेयर किनबेचमा सहभागी हुनसक्ने छन् । नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध शेयर दलालहरुले अनलाईन प्रणालीबाटै रकम प्राप्त गर्ने र भुक्तानी गर्ने सुविधा समेत पाईसकेकाले अनलाईन संचालनमा थप सहजीकरण भएको छ । जसका कारण रकम बुझाउन समेत ब्रोकरकोमा जानु पर्ने बाध्यता रहने छैन ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology