यस्ता छन् रिस नियन्त्रण गर्ने सजिला उपाय

  • प्रकाशित मिति : आइतवार, कार्तिक १८, २०७५



  • मानिसमा हुने एक प्रकारको इगोमा आघात पुर्याउँदा हुने प्रतिक्रिया नै रिस हो।

    यो मानिसमा मात्र नभएर हरेक प्राणीमा हुन्छ। रिस आफैँमा नराम्रो इमोसन होइन, तर सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठूलो दुर्घटनासमेत हुनसक्छ।

    रिसलाई हटाउन र घटाउन के कारणले उत्पन्न भएको हो भन्ने ठम्याउनु पर्ने हुन्छ।

    अध्यधिक मात्रामा रिस उठ्नु एक प्रकारको जटिल मानसिक समस्या पनि हो। यदि मानिसले परिस्थितिअनुसार आफ्ना भावनालाई नियन्त्रण गर्न सकेन भने यसले मानसिक समस्याको रुप लिन सक्छ।

    यसो गर्नुस्
    पहिला अफ्ना कमीकमजोरीलाई केलउने।
    रिस उठ्ने तत्वदेखि टाढा रहने।
    मनमा लागेका रिसका भावनाहरु मन मिल्ने साथीलाई सुनाउने। यसले रिस शान्त पार्न सहयोग गर्छ।
    डर, चिन्ता र डिप्रेसनबाट सकेसम्म बच्ने।
    लामो श्वास लिने। शान्त वातावरणमा बस्ने।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology