बिपी हाइवेबारे सबै जानकारी लिन मिल्ने नेपालमै पहिलोपटक यस्तो प्रविधि प्रयोग ,यसरी लिनुस जानकारी

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०७५



  • काठमाडौं । बिपी हाइवेको सडकमा इमर्जेन्सी इन्फर्मेसन सिस्टम (इआईएस) जडान गरिएको छ । जसको सहयोगले बनेपादेखि बर्दिबाससम्मको १६० किलोमिटर सडकमा बर्षा, पहिरो, दुर्घटना वा अन्य अवरोधका वारेमा आवश्यक जानकारी घरैमा बसेर अनलाइन रुपमा हेर्न सकिन्छ ।

    यसका लागि eis.dor.gov.np मा लगइन गर्न सकिन्छ । यो प्रविधि नेपालमै पहिलो पटक थालनी गरिएको हो । त्यसैगरी कुनै समयमा सडक अवरुद्ध भएमा पनि कुन समयमा सुचारु हुन्छ भन्ने जानकारी समेत पाउन सकिन्छ । यात्रु तथा चालकले समेत सडक वारे अपडेट गराउन सक्छन् ।

    अटोमेटिक रेनफल अब्जर्भेसन सिस्टमको सहयोगले बर्षाको अवस्थाका वारेमा पनि थाहा पाउन सकिन्छ । साइटमा रहेको रेनफल आइकनमा क्लिक गर्दा बानेश्वर, भक्तपुर, सिन्धुली बजार र बर्दिबासको तापक्रम र बर्षाको अवस्था विस्तृत रुपमा हेर्न सकिन्छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology