आजको राशिफल : बि.सं. २०७५ साल जेठ २६ गते शनिबार

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २६, २०७५



  • आज श्री शाके १९४० बि.स. २०७५ साल ज्येष्ठ २६ गते शनिबार इश्वी सन् २०१८ जुन ९ तारीख अधिकज्येष्ठ कृष्ण दशमी तिथी प्रातः ०८४१ बजे सम्म पश्चात एकादशी तिथी चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु – ज्यो.पं. सरोज घिमिरे

    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    अनावश्यक खर्चको सम्भावना रहेकोछ । मनामा अशान्तिले वास गर्नेछ । अनावश्यक झमेलामा फसिएला । नयाँ लगानिका क्षेत्रमा बिशेष सावधानि अपनाउनु पर्नेछ । परीवारका सदस्य हरु सगँबाट टाढाँ भएको अनुभव हुनेछ ।

    बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    आय आर्जनका श्रोतहरु मनग्य फेला पर्नेछन । बिशिष्ट ब्यक्तिहरुको साथ सहयोग द्वारा अधुरा कार्यहरु सम्पादित रहने योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ ।

    मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

    पारीवारिक साथ सहयोगमा नयाँकार्य थालनिका निम्ती उत्तम समय रहेकोछ । मान प्रतिष्ठामा बृद्धि हुनेछ । सवारी साधनको प्रयोगमा बिशेष सावधानी अपनाउनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

    कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।

    सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।

    कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसाय तथा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।

    तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन ।

    बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    पारीवारिक समस्याले सताउन सक्छ । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ ।

    धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

    मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।

    कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

    नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।

    मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology