आयोगले आज निर्वाचन अधिकृतसँग छलफल गर्दै ।

  • प्रकाशित मिति : बिहिबार, माघ ४, २०७४



  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि तोकिएका निर्वाचन अधिकृतसहितका न्यायाधीशसँग बिहीबार छलफल गर्दैछ ।

    राष्ट्रियसभा चुनाव संचालन र व्यवस्थापनका विषयमा निर्वाचन अधिकृतलाई जानकारी गराउन निर्वाचन आयोगमा बिहान १० बजे छलफल  हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन प्रणाली, मतदान गर्ने तरिका र मतगणना कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने उहाँले बताउनुभयो ।

    सरकारले  प्रदेश प्रमुख तोकेपछि राष्ट्रियसभाको चुनावी प्रक्रिया तीब्र गतिमा अघि बढेको आयोगले जनाएको छ । आयोगले गएको पुस २६ गते सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology