२ वर्षपछि विवाह गर्छु : अर्जुन कपुर ।

तर विवाह भनेको आफू २ सय प्रतिशत पक्का भएपश्चात मात्र गर्नुपर्ने उनको तर्क छ।

हाम्रो दमक

बलिउड अभिनेता अर्जुन कपुरले आफनो विवाह हुन करीब २ वर्ष बाँकी‌ रहेको बताएका छन्। उनले आफूलाई सम्बन्धहरु चाडैँ जोडिएको मन पर्ने बताएका छन्। तर विवाह भनेको आफू २ सय प्रतिशत पक्का भएपश्चात मात्र गर्नुपर्ने उनको तर्क छ।

अर्जुन कपुर उनको प्रेम प्रसंगका कारण धेरै पटक चर्चामा पनि आएका छन्। हालै उनको फिल्म ‘मुबाराकन’की अभिनेत्री अथिया सेठ्ठीसगँ प्रेम रहेको हल्ला छ। यसअघि मलाइका अरोरासँगको सम्बन्धका कारण उनी चर्चामा आएका थिए।

तर अर्जुनले प्रेम प्रसंगका कुरा आउँदा त्यसका लागि समय नभएको बताउँदै आएका छन्।

बुध, असार २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

सिंखडाको ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत बजारमा

दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् । यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले...

दमकमा चलचित्र ‘अन्धकार’ को शुभमुहुर्त

दमक,५ जेठ । झापाको दमकबाट नेपाली कथानक चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । राज फिल्मस प्रालिको प्रस्तुति रहेको उक्त चलचित्रको शनिवार स्थानीय पशुपति मन्दिरमा एक कार्यक्रम गरि औपचारिक रुपमा शुभमुर्हत गरिएको छ । चलचित्रका...

दमकका गंगादेव म्यूजिक अवार्डको उत्कृष्ठ पाँचमा

दमक,२ जेठ । नवोदित युवा गायक गंगादेव चौधरी जेनियस म्यूजिक अवार्ड २०७६ को टप फाइभमा मनोनयनमा परेका छन् । दमक ५ निवासी गायक चौधरीको ‘प्रियतमा’ एल्बमको पप गीततर्फ नवगायक अवार्डका लागि उत्कृष्ठ पाँचमा छनौट...

अस्ट्रेलियामा केकी, गोबिन्द भन्दै झुक्किन वा झुक्याईएको !

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि...

जेठ २४ देखि ‘रेस’ प्रर्दशनमा

दमक,३ बैशाख । आउदो जेठ २४ गते देखि ‘रेस’ फिल्म प्रर्दशनमा आउने भएको छ । लिवाङ फिल्मस प्रोडक्सन र माता पाथीभरा फिल्मस् प्रालिको संयुक्त व्यानारमा निर्माण भएको रेस आउदो जेठ २४ देखि एकैसाथ देशभरिका...

युवायुवतीहरु साँगीतिक मनोरञ्जनमा झुमिए

दमक ,३० चैत । नव वर्षको पूर्व सन्ध्यामा दमकेली युवायुवतीले साँगीतिक मनोरञ्जन लिएका छन् । उनीहरुले नव वर्ष २०७६ प्रवेशको पूर्व सन्ध्यामा विदाइ हुने क्रममा रहेको ०७५ सालको चैत्र २९ गते साँगीतिक मनोरञ्जन लिएका...

गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त...

‘दाल भात तरकारी’को युनिट दमकमा

दमक ,२६ चैत । प्रर्दशनका क्रममा रहेको नेपाली चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनका लागि चलचित्र युनिट आज झापाको दमक आईपुगेको छ । मह सञ्चारले निर्माण गरेको सो चलचित्रको निर्माण तथा अभिनयकर्ता कलाकारहरुको शीर्ष टोलीले दमकमा...

बिर्तामोडमा प्रदेश १ स्तरिय सौन्दय प्रतियोगिता

विर्तामोड,२६ चैत । एसईई परिक्षा दिएर बसेका किशोरीहरुको क्षमता उजागर गराउने उद्देश्यले झापाको बिर्तामोडमा प्रदेश १ स्तरिय सौन्दय प्रतियोगिता हुने भएको छ । ड्म्सि वल्र्ड इन्टरटेण्मेन्टको व्यानरमा इकोम मिस एसईई प्रोविन्स वान २०१९ को तयारी...

मिस धिमालको ताज निमालाई

उर्लाबारी ,१८ फागुन । मिस धिमालको ताज उर्लाबारीस्थित आम्बारीकी निमा धिमालले जितेकी छिन् । शुक्रबार उर्लाबारी ८ अठियाबारीको न्यु भिजन एकाडेमीको प्राङगणमा सम्पन्न ग्राण्ड फिनालेमा आफना १९ जना प्रतियोगिहरुलाई उछिन्दै निमाले यसवर्षको ताज जितेकी...