म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको विल्ला भिरेको पहरेदार, रोटि बिनाको खेतालो

केशव राज भण्डारी भन्न पनि लाज भएर आउँछ समाज वदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै विकाइमा धेरै मिहेनत लगाएर आफ्नै सञ्चारमाध्यम लाइ चित्त वुझाउन नसकेको थाकेको ज्यानमा थोत्रो झोला भिरेर हिडेको म एक कामदार । ससुरालीमा ज्वाइ त पत्रकार पोत नाम कमाएको म, बेलुका कोठामा पुग्दा श्रीमतीले आज चामल सकिएको छ भन्दा एउटा विस्कुट र तातोपानिमा रातकटाउने लाचारी पति, उफ समाजमा देखिएका कु...

...विस्तृतमा पढ्नुहोस्

बलात्कार

दिपक राज जोशी  नेपालमा छोरी हुनु भनेको आमा, बाबा, दाइ लाई चिन्ताको विषय भएको छ। छोरी भएपछि घर बाहिर एक्लै कहिल्यै हिँड्न नमिल्ने, सूर्य अस्ताउन भन्दा अगाडि घर आउनु पर्ने, लुगा विचार पुर्याएर लगाउनु पर्ने, प्रत्येक पाइलामा सतर्क रहनु पर्ने। प्रजातन्त्रमा बराबर अधिकार भनिए पनि छोरा जस्तै स्वतन्त्र हुने हक डर र त्रासले उनी हरू वञ्चित छन्। राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्र सम्म आई पुग्दा विगत...

...विस्तृतमा पढ्नुहोस्

भ्रष्टाचार रोक्न असल नियत र नियमको खाँचो

रमेश ढकाल सामान्यतया आर्थिक हिनामिना हुनु/गर्नु अथवा घुस लिनु/दिनु जस्ता अवैध कार्यलाई मात्र भ्रष्टाचार भएको भन्ने आम जनमानसको बुझाई रहने गरेको पाईन्छ। तर जानकारहरुका अनुसार भ्रष्टाचार भनेको यति मात्र हैन, यो बिषयमा आम जनमानसको बुझाई फराकिलो हुनु पर्छ भन्ने छ। मतलब, भ्रष्ट आचार याने आचार बिपरित हुने अथवा आचार सम्मत नभएका हरेक कार्यहरु भ्रष्टाचार भित्र पर्दछन्। जस्तो कुनै सरकारी कर्मचारी या डाक्टर, ऊ आफ्नो तोकिएको...

...विस्तृतमा पढ्नुहोस्

औकात भन्दा माथि उठ्ने संकल्प

जीवनका भिन्न भिन्न कालखण्डमा भिन्न भिन्न मानिसहरुले गरेका भिन्न भिन्न अनुभुतिका आधारमा सफलताको अर्थ पनि भिन्न भिन्न नै हुने गरेको हामीले सुनेका छौँ, अनुभव गरेका छौँ। जस्तै कसैका लागि नाम कमाउनु, कसैका लागि पैसा कमाउनु त कसैका लागि प्रतिष्ठा। यसैगरेर एउटा विद्यार्थीका लागि परीक्षामा प्रथम आउनु सफलता होला भने खेलाडिका लागि कुनै खेल जित्नु। त्यस्तै एउटा नेताका लागि चुनाव जित्नु सफलता होला भने कुनै...

...विस्तृतमा पढ्नुहोस्

हो, म वेश्या हो !

खै कहाँबाट सुरु गरौ मेरो मन–मष्तिस्कभित्र आँटी–नआँटी उकुसमुकुस भएर बसेका अनि निसास्सिएर रोएका आँशु र भक्कानीएका मेरा मनका कुराहरु, कहाँबाट बाहिर निकाल्न सुरु गरौँ म आफै अन्यौलमा छु । आफैसँग वाचा गरेकै हो मैले आफ्ना कथा–व्यथा कसैलाई सुनाउँदीन भनेर तर अहँ! सकीन मैले आफैसँग गरेको वाचा पूरा गर्न । यसो भनिरहँदा आफैले भनेको एउटा कुरा याद आयो मेरो सामु कसैले वाचा–कसम लिदाँ म सँधैजसो भन्ने...

...विस्तृतमा पढ्नुहोस्

इन्टरनेट महंगो हुँदाका ५ फाइदा !

दिनरात फेसबुक, ट्विटर, इन्स्टाग्राम र अनेक सञ्जालमा झुण्डिने बानी परेकालाई खुच्चिङ ! खुरुखुरु कामधन्दा गर्न छाडेर खाली कम्प्युटर र मोबाइलमा इन्टरनेट चलाउनेलाई ठेगान लगाउन ईन्टरनेटमा लगाएको भ्याट र भ्याटको दायरा बढाउने सरकारलाई सलाम  ! अब इन्टरनेट महंगो भयो । जो पायो त्यसैले, जुनबेला चाह्यो त्यहीबेला इन्टरनेट चलाउन सक्दैन । खर्चले धान्न नसकिने भयो भनेर कतिले त बन्दै गर्लान् । कतिले पैसा अड्कलेर चलाउनै परेको बेलामा...

...विस्तृतमा पढ्नुहोस्

काकालाई भतिजको पत्र

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । तैपनि, बढ्दो उमेर र प्रतिकूल स्वास्थ्यका बाबजुत पनि तपाइँले जे गरिरहनु भएको छ, त्यो धरै कमले मात्रै गर्न सक्छन् । तर, चिकित्सा विधेयकको सम्बन्धमा तपाइँका आसेपासेहरुले वास्तविक जनमतलाई नजरअन्दाज गरेर तपाइँलाई वैचारिक रुपमा बन्धक बनाए कि भन्ने शंका लागेर यो पत्र लेख्दैछु । काकालाई व्यक्तिगत रुपमा भेट्नसक्ने हैसियत भएकाहरुले भतिजको यो सन्देश...

...विस्तृतमा पढ्नुहोस्

भजनमा प्यारोडी भाइरस

बुद्धशान्ति । यतिखेर समाजमा धार्मिक प्रवृत्ति बढेको देखिन्छ । जताततै मन्दिर । जताततै पुराण । जताततै धार्मिक कार्यक्रम । जताततै भजन । सत्सङ्ग । पूजा । अनि स“गस“गै व्यक्तिवादी चिन्तन । हत्या, अपहरण, लुटपाट । द्वन्द्व । प्रवृत्ति सकारात्मक प्रभाव नकारात्मक ? सकारात्मक प्रवृत्तिले सकारात्मक प्रभाव पार्नुपर्ने होइन ? धान रोप्दा धानै फल्छ । प्रकृतिको नियम । तर धार्मिक प्रवृत्ति रोप्दा किन साहचर्य फलेन...

...विस्तृतमा पढ्नुहोस्

सकारात्मक परिबर्तन: युवाको नैतिक दायीत्व

पिपला ढुंगाना  हामी देश बदल्ने अाँट बोकेर दौडेको एक जमात।कति सक्षम छौँ त अाफ्नो कर्तव्य निभाउन ? हामीले दैनिकी चलाउने सिलसिलामा कहाँ अनि कति अाफुलाइ इमानदार भएर आफ्नो कर्तव्य पालना गर्यौँ? हो सोच्ने बेला अाएको छ। कसरी आफुलाइ इमान्दार बनाउने भन्ने बारे ।आजको समय ब्यस्तताको अर्को नाम भएको छ सहरमा। सडकमा हुने ट्राफिक जाम र धुलाम्मे सडक त हामी लाई आदत परिसकेको छ ।त्यो माथी पनि...

...विस्तृतमा पढ्नुहोस्

मन भित्रको ‘म’

जिन्दगी एउटा अनगिन्ती वाटो हरु रहेछ, जहाँ एउटा लक्ष्य प्राप्तिका लागि उकालो ओरालो चिप्लो बाटो हिँड्नु पर्ने । सबै ब्यक्तिको एउटा चाहना हुन्छ, म आफ्नो लक्ष्यमा पुग्न सकौं, हो तिनै लक्ष्य भित्र का प्रत्येक पाइलामा आएका बाधा अवरोध हरु सँग जुध्न कैयौं कठिन परिस्थितिहरु आइलाग्छन । तिनै समस्या अनि संघर्ष मा जन्म लिएको मेरो जिन्दगी न त पर्दा अगाडि देखाउन सकिने काल्पनिक चलचित्र नै...

...विस्तृतमा पढ्नुहोस्