लोकतन्त्रको १२ बर्ष ! कति लोकप्रिय कति अलोकप्रिय ?

२०६३ साल वैशाख ११ गते अर्थात १२ बर्ष अघि आजको दिन नेपालको राजनीतिक व्यवस्था परिवर्तनको इतिहासमा महत्वपूर्ण दिन । आजको दिन नेपालीजनले गर्वका साथ १२ औं लोकतन्त्र दिवस मनाउँदै आएका थियौंं । यस दिन दिइदै आएको सार्वजनिक विदा भने कटौती भईसकेको छ । लोकतन्त्र अर्थात जनतामाथि जनताकै प्रतिनिधिबाट शुरु भएको शासन अभ्यासको यो १२ बर्षलाई संख्यात्मक हिसाबबाट कम्ती मान्न सकिएला तर नेपालको राजनीतिक परिवर्तनको इतिहासलाई...

...विस्तृतमा पढ्नुहोस्

धन अथवा पैसाको रुप

धन अथवा पैसा हरेक मानिसलाई जीवन जिउने आधारको रुपमा संसारभर लिइन्छ । समयसँगै पैसाको महत्व एकातर्फ वढेको छ भने अर्का तर्फ पैसा भएर पनि जीवन झनै कष्ट दायक र एक्लो हुँदै गएको देखिदैछ । साथमा भएको पैसाको सदुपयोग र उपभोग गर्ने मानिसको अभावमा धन कसैका हातमा गएको या धनको गलत उपयोग भएको हामीले देखिरहेका छौ । पैसा अथवा धन चलायमान हो र यो कसैको...

...विस्तृतमा पढ्नुहोस्

सडकमा साँढेहरूका बीच हिँडिरहेजस्तो लाग्छ-काठमांडौ ।

काठमाडौं शान्त थियो। चारैतिर आँखालाई शितल दिने हरियोपरियो। कान चंगा बनाउने चिरबिर। बतास सिरसिराउने ज्याकरन्डा रूखका पातहरू। पुरानो सभ्यताबीच प्रकृतिको स्वाद लिँदै हिँड्नुको मज्जै बेग्लै। मलाई हिँड्नमा टक बस्यो। म २०४२ सालमा पोखराबाट पढ्न काठमाडौं आएको हुँ। गाडीको घन्चमन्च थिएन। बाटाहरू खुला थिए। हिँड्न स्वाद पर्यो। पढ्न बसेको विद्यार्थी, पैसा खासै हुन्थेन। हिँड्नमै रमाएपछि अरू के चाहियो१ त्यतिबेला काठमाडौंमा हिँड्न सहज थियो। हामी काठमाडौं, पाटन र कीर्तिपुरका गल्ली–गल्ली...

...विस्तृतमा पढ्नुहोस्

यसरी असफल पार्नुपर्छ वाम एकीकरणबिरुद्धका प्रयास

देबेन्द्र दाहाल यतिबेला एमाले र माओवादी केन्द्रबीचको एकताको बिषय सर्वाधिक चर्चाको बिषय बनेको छ । यो एकताको बारेमा आफूलाई बिद्धान भन्ने लेखक, बिश्लेषक र अन्य बिभिन्न व्यक्तिका विचार प्रवाह भइरहेका छन् । त्यसैगरि माओवादी केन्द्र भित्र बिद्रोहीको रुपमा देखिएका गोपाल किराँती लगायतका विचार पनि नेपाली आइरहेका छन् । यी दुवै पार्टीमा आस्था राख्ने र भिन्न बिचार राख्ने बिभिन्न व्यक्तिहरुबाट पनि विभिन्न कोणबाट विचार आइरहेकै छन्...

...विस्तृतमा पढ्नुहोस्

राजनीतिकरणले गाजेको नेपाली क्रिकेटले इतिहास रच्ला त ?

आयुष निरौला, बिर्तामोड सबैको चर्चाको बिषय बनेको छ आइसिसि विश्वकप क्रिकेट छनौट प्रतियागिता । नेपालको खेल जगतमा पछिल्लो समय क्रिकेटले निकै उचाई लिएको छ । हुनत धेरै समय भने भाएको छैन नेपालमा क्रिकेट भित्रिएको, तर फुटबल भन्दा तुलनात्मक रुपमा छोटो समयमा क्रिकेटले निकै ठुलो उचाई लिएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिम नेपालको प्रतिनिधित्व गर्दै अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिदै आइरहेको छ। त्यसैगरि अहिले पनि भर्खरै...

...विस्तृतमा पढ्नुहोस्

काँकरभिट्टामा ‘ट्रम्प’ आउँदा !

मोहन काजी ब्रेकफास्ट लिइरहेको बेला मोवायलमा रिङ बज्यो । मेची महानगरका मेयरले कल गर्नु भएको रहेछ । उठाए । उताबाट आवाज आयो–‘मोहनजी कता हुनुहुन्छ ?’ मैले भने–‘नमस्कार मेयर सा’व, घरमै छु, आज विहानै कल गर्नु भयो, किन होला ?’ उताबाट फेरि आवाज आयो–‘एउटा रिक्वेस्ट गरुँ कि भनेर नि । अमेरिकाको प्रेसिडेन्ट छन् नि, ट्रम्प । आँखा जँचाउन भोलि काँकरभिट्टा आउँदैछन् रे, यसो लोकतन्त्र पोस्टबाट एक जना रिपोर्टर पठाइदिने कि...

...विस्तृतमा पढ्नुहोस्

सुखी जीवनका रहस्यहरु

आजको एक्काइसौ शताव्दिमा मानिस यति धेरै व्यस्त र फुर्सद विहिन अवस्थामा पुगेको छ की ऊ समयमा खान र सुत्न पनि विर्सन्छ । अझ विदेशमा त हप्तामा नभएर महिनामा एक दिनको विदा मिलाएर आवश्यक सामान खरिद, परिवारसँग मिलन र अत्वावस्यक आफ्ना काम गर्न पनि नभ्याईरहेको हुन्छ । आखिर केका लागि मानिस यसरी दिनरात नभनी काम गर्छ ? उत्तर एउटै छ, पैसा कमाउन र जीवनलाई सुखी...

...विस्तृतमा पढ्नुहोस्

सञ्चार क्षेत्रमा लैँगिक समानता र अवसर

               फाल्गुन २५(मार्च ८) विश्वभरिनै अन्तराष्ट्रिय महिला दिवस मनाइदैँ छ । नेपालमा पनि विविध कार्यक्रम गरि यो दिवस मनाइदैँ छ । महिला हिंसा ,महिला मुद्दा समाजमा गहिरिदैँ गएको एउटा समस्या हो । महिला मुद्धा महिलाको मात्र सरोकारको विषय होइन यो सिँगो समाजकै सरोकारको विषय हो । हामीकहाँ शुरुदेखिनै महिला मुद्धालाई महिलाको मात्र चासोको विषय हो जस्तो व्यवहार गर्दै आएको पाइन्छ । समावेशी तथा समतामुलक...

...विस्तृतमा पढ्नुहोस्

युवा पुस्तामा फेसबुक !

रोमन आचार्य यात्रा धुलाबारीबाट विराटनगर सम्मको हो । सामुदायिक रेडियो प्रसारक सङ्घको छाता सङ्गठन अकोराबले आयोजना गरेको आर्थिक पत्रकारिता तालिमका लागि । मसँगै इलामका अन्य तीनजना साथीहरु पनि हुनुहुन्थ्यो । माघे सङ्क्रान्ति दिन, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माइखोलामा लागेको माइ मेलाका कारण यातायातको जाममा दुई घण्टा परियो । गाडी जसोतसो त्यो भीड छिचोलेर अघि बढ्यो, केही अगाडि गएर धेरै मानिसहरु गाडीमा चढे । झिलझिले नेर हो क्यारे,...

...विस्तृतमा पढ्नुहोस्

महिला सिट: निल्नु न ओकल्नु !

अरु दिन झै बिहान सबेरै उठेर बाथरुम गए, शरीरमा केही असजिलो आभास भइरहेको थियो। अलि बेर पछि नियालेर हेर्दा कुर्थाको पछिल्लो भागमा लागेको गाढा रातो धब्बा देखा पर्यो साथै महसुस भयो शारीरिक पीडा। “बिहानबिहानै यस्तो हुनुपरेको (यस्तो अर्थात महिनावारी)” आफैसङ्ग झनक्क रिस उठ्यो तर यिनै कुरालाई आफ्नो कमजोरी बनाइ महिनाको ४ दिन ओछ्यानको कुनामा पेट समातेर व्यतीत गर्न मनले मानेन। अन्ततः नियमित कार्यमा कुनै बाधा...

...विस्तृतमा पढ्नुहोस्