१२६ घण्टा लगातार नाचेर बन्दनाले राखिन गिनिज बुकमा नेपालको नाम ! (भिडियो सहित )

काठमाडौ । संसारकै सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड राखेकी छिन् । लागातर १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो यात्रा सुरु गरेकी बन्दनाले भारतको रेर्कड आज बुधबार १२ बजेर १६ मिनेटमा तोड्न सफल भएकी हुन् । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम...

...विस्तृतमा पढ्नुहोस्

मंसिर २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक (भिडियो सहित)

काठमाडौँ  । मंसिर २८ गतेबाट अलनेपाल प्रदर्शनमा आउनलागेको चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक भएको छ । सार्वजानिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत , सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड रहेका छन् । पत्रकार सुब्रत आचार्यले निर्देशन गरेको यस चलचित्रलाई राहुल इन्टरटेट्मेन्ट को ब्यानरमा तयार पारिएको हो भने रमेश त्वयाना , नुनाम सुब्बा ,रमन सिलाकार र बिज्ञान राई मिलेर चलचित्रलाई निर्माण गरेका हुन...

...विस्तृतमा पढ्नुहोस्

सुपरहिट चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रको १५ मिनेट १६ सेकेण्डको दृश्य मात्र युट्युबमा सार्वजनिक गरिएको हो । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यस चलचित्रले गत वर्ष राम्रै सफलता पाएको थियो । चलचित्र गत वर्ष चैत ९ गते अलनेपाल प्रर्दशनमा आएको थियो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह, आँचल...

...विस्तृतमा पढ्नुहोस्

सार्वजनिक भयो शिलु र किरणको ‘नशालु आँखा’ (भिडियो सहित)

काठमाडौं, ६ मंसिर । गायिका शिलु पोखरेल र गायक किरण खातीको स्वर रहेको ‘नशालु आँखा’ बोलको ‘आरएनबि’ गीत बिमोचन गरिएको छ ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा गायिका गायिकाद्धय पोखरेल र खातीले एक कार्यक्रमको आयोजना गरेर ‘नशालु आँखा’ को म्युजिक भिडियो बिमोचन गरेका हुन । क्लबका अध्यक्ष ऋषि धमला, गायिका पोखरेल र गायक खातीलगायतले उक्त गीतको भिडियो संयुक्त रुपमा बिमोचन गरेका हुन । पत्रकार धमलाले गायिका पोखरेल र...

...विस्तृतमा पढ्नुहोस्

अन्जु पन्तको गीतमा रीमा र बेनिशाको यस्तो माया (भिडियो सहित)

काठमाडौं । प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा गीतका दर्पण यात्रीको शब्द छ भने जीतेन तामाङ लामाको संगीत रहेको छ। ‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ। भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ। उत्तम हुमागाईले छयांकन गरेको भिडियोको सम्पादन प्रविन...

...विस्तृतमा पढ्नुहोस्

नेपाली चलचित्र प्रेमलिलाको पहिलो गीत हिन्दी भर्सनमा सार्वजनिक !(भिडियो सहित )

काठमाडौ। अन्तरदेशीय प्रेमकथामा आधारित चलचित्र प्रेमलिलाको पहिलो हिन्दी भर्सनको गित सार्वजनिक भएको छ । नायिका दिपशिखा खडका र भारतीय मोडल अलि खानको मुख्य भुमिका रहेको सो फ्लिम “प्रेमलिला” को गित “जाने क्यु हुवा ए” सार्वजनिक गरिएको हो । सार्वजनिक गितको भिडियोमा दिपशिखा खडका, र अलि फिचर्ड छन भने पवन गौतमको छांयाकन चन्दन दत्त र सालिक दुलालको सम्पादन रामजी लामिछानेको कोरीयोग्राफी रहेको छ । डाक्टर सागरको...

...विस्तृतमा पढ्नुहोस्

चर्चामा सामाजिक सञ्जालमा भाइरल जोडी बखत र प्रतिभा को ‘बनाँउ नेपाल’ गीत (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको जोडीले आफुले लेखेको पहिलो गीत सार्वजानिक गरेका छन् । भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनीहरुले लेखेको गीतलाई गायक कर्णराज गिरीको स्वरमा सजिएको छ । गितमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ । गीतले बिदेशमा रहेका नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुलाइ स्वदेश...

...विस्तृतमा पढ्नुहोस्

पेट मिचिमिचि हँसाउने गरि यसरी खेलियो यसपालिको ‘ सिस्नुपानी देउसी’ ( भिडियो सहित)

काठमाडौँ। प्रत्येक दिपावलीको झैं यस बर्ष पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरेका हुन् । कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र...

...विस्तृतमा पढ्नुहोस्

हेर्नुहोस चलचित्र ‘ए मेरो हजुर-२’ को पुरा चलचित्र ( भिडियो सहित )

काठमाडौँ। नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक भएको हो। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरूको अभिनय छ । हेर्नुहोस चलचित्र : ...

...विस्तृतमा पढ्नुहोस्

ह्रस्व दीर्घ गीतमा अपार सफलता पाएको स्कुलले ल्यायो देश चिनाउने नयाँ तिहार गीत (भिडियाे सहित)

काठमाडौँ, १३ कात्तिक । नेपाली व्याकरणको ह्रस्व दीर्घका नियमको सिकाउने गरि निकालेको गीतले पाएको ठूलो सफलता पछि फेरी सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत बजारमा आएको छ । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक रहेका शिक्षक विमल घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको थियो । त्यस्तै अहिले पनि एआइए स्कुलका प्रवन्ध निर्देशक घिमिरेको...

...विस्तृतमा पढ्नुहोस्