जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४मा प्रकाशित बर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसैगरी कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय भएको कोषका महासचिव...

...विस्तृतमा पढ्नुहोस्

कोषद्धारा साहित्य तथा पत्रकारिता पुरस्कारको छनौट

विर्तामोड ८ माघ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४मा प्रकाशित बर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसैगरी कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय भएको कोषका...

...विस्तृतमा पढ्नुहोस्

चलचित्र ‘समर लव’ माघ २५ देखि देशभर प्रदर्शन हुदै

बिर्तामोड । साहित्यकार सुविन भट्टराईको उपन्यास ‘समर लव’मा आधारित चलचित्र ‘समर लव’ यहि माघ २५ देखि देशभर प्रदर्शन हुदैछ । चलचित्र निर्माण पक्षले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका बारेमा जानकारी दिएको हो । मुस्कान ढकालद्वारा निर्देशित चलचित्रमा आशिष पिया अतित र रेवती क्षेत्री सायाको भूमिकामा देखिएका छन् । चलचित्रमा सामिप्य राज तिमिल्सिनाको पटकथा, खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माण तथा सामिप्य राज तिमिल्सिना...

...विस्तृतमा पढ्नुहोस्

बिपुल क्षेत्रीको बिर्तामोडमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा

विर्तामोड । यूवा ढुकढुकी गायक बिपुल क्षेत्रीको आगामी माघ १२ गते शनिबारका दिन बिर्तामोडमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । सिन्डिकेट, जुनकिरी असार, देउराली डाँडा जस्ता गित गाएर दर्शकश्रोताको मनमस्तिष्कमा बस्न सफल गायक क्षेत्री आफ्नो ब्याण्ड सहित बिर्तामोड आउन लागेको हुन् । आयोजकतर्फ पूर्वाञ्चल रक्सले कन्सर्ट व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको मिडिया कोअर्डिनेटर दिपेन भेट्वालले जानकारी दिनुभयो । अहिलेको सांगीतिक बजारमा एउटा छुट्टै छाप छोड्न...

...विस्तृतमा पढ्नुहोस्

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास ‘प्रेमिल’को चर्चासँगै कवि नवराज पराजुलीले कविता समेत वाचन गरेका थिए । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षता तथा साहित्यकार प्रगतीशिल लेखक संघका केन्द्रीय सदस्य सरोज ओलीको प्रमुख आतिथ्यमा भएको...

...विस्तृतमा पढ्नुहोस्

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका निशुले गजल कवाली फ्लेबरमा उक्त गीत तयार पारेकि हुन। प्रेम र धोकाले निम्त्याएको पिडालाई प्रस्तुत गरिएको भिडियोमा स्मारिक, पूजा, किशोर र प्रकाशले अभिनय गरेका छन् । भिडियोलाई नविन के तिमल्सिनाले...

...विस्तृतमा पढ्नुहोस्

गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो । युवापुस्तामाझ निकै लोकप्रिय अनि चर्चित गायक खरेलले गाएको उक्त गीतमा निकै मेहनत गरेकाले संगीतप्रेमीले रुचाउने गीतकार तथा कम्पोजर चुडालले बताएका छन् । यता प्राय प्रेमिल शब्दहरुले नै सजिएको गीतहरु गाउदै आफुलाई गायन छेत्रमा उदाउदै...

...विस्तृतमा पढ्नुहोस्

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण भण्डारीको शब्द, योगेश काजीको संगीत र संगीत संयोजन रहेको छ । भिडियोमा कलाकारहरु मधु न्यौपाने र बिना दंगालको निकै राम्रो अभिनय देख्न पाइन्छ । भिडियोको छायांकन अर्जुन सापकोटाले गरेका छन् भने...

...विस्तृतमा पढ्नुहोस्

कविता: मरेको शरिर

पुगिने खै कहाँ हो, जाने हो कहाँ भौतिक शरीर लडेर मुर्दा बनेको छ यहाँ केहि समय अघि कोहि आफ्नो त कोहि पराइ अहिले केबल शरीर मात्र, भए सबै पराइ होनै कसैको छोरा छोरी, या त माता पिता शरीर डढेर एकै छिनमा खरानी, बाकी केबल चिता कोहि हेर्छ्न यो लासलाई मुक दर्शक बनी यहाँ कोहि झार्छ्न आँसु भेल झै चिच्याउदै यहाँ न सुन्छ तो चिच्याहट न देख्छ सबै, त्यो लासले कराउछ्न झन धेरै,सुनी पो...

...विस्तृतमा पढ्नुहोस्

मनकामना साहित्यिक परिवारद्धारा १३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बिर्तामोड । मनकामना क्याम्पस बिर्तामोड अन्र्तगत साहित्य प्रेमी विद्यार्थीहरुको संस्था मनकामना साहित्यिक परिवारले आज बिर्तामोड ४ स्थित तारा नमस्ते बाल ग्रामका १३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । २०६९ सालदेखि नारायण पोखरेलले संचालनमा ल्याएको यस बालग्राममा हाल विभिन्न जिल्लाका १३ जना बाबु आमा नभएका तथा बाबुआमाले छोडरे गएका अनाथ तथा असाहाय विद्यार्थीहरु रहँदै आएका छन् । स्विजरल्याण्डमा रहेको छोरा उज्जवल पोखरेल तथा उनका...

...विस्तृतमा पढ्नुहोस्