दमकमा भेटिए ३६ इन्चि लामो टुप्पि भएका एक व्यक्ति, फोटो फिचर सहित

दमक | झापा दमक २ स्थित भालुकुडीका एक ब्यक्तिको टुप्पि अन्य मानिसको भन्दा अस्वभाविक भएको पाइएको छ । दमक २ भालुकुडी ५२ वर्षीया जिवनाथ प्याकुरेलको टुप्पि अन्य मानिसको भन्दा निकै लामो पाइएको हो । प्याकुरेलको टुप्पि ३६ इन्च भन्दा निकै लामो रहेको छ । आफनो टुप्पि पाल्ने शोख नभएपनि सवैदिक सनातनको कुल परम्परा अनुसरा आफुले टुप्पि राखेको प्याकुरेलले बताए । सिटी सफारी चलाएर जिवन गुजारा गर्दै...

...विस्तृतमा पढ्नुहोस्

परम्परागत मान्यताका पछाडि लुकेका छन् रहस्य

बिर्तामोड । ‘राती कुचो लगाउनु हुन्न है ।’ बाबुबाजेले यसरी सर्तक गराउँदा हामी ठान्छौं, बुढाको आडम्बरी कुरा । उहाँहरु सर्तक गराउनुहुन्छ, ‘फुटेको ऐना हेर्नु हुँदैन ।’ हामी यस्ता भनाईमा ढोंग वा अन्धविश्वास देख्छौं । ‘सन्को भाँच्दै बस्नु हुँदैन’ बुढाहरुले सजग गराउँदा हामी त्यसलाई कतिपनि पत्याउँदैनौ । तर, हाम्रा पितापूर्खाको मनगडन्ते कुरा हुन् यी ? अन्धविश्वास हुन् ? आडम्बर हुन् ? सोचौं त, किन उनीहरुले यसो भने...

...विस्तृतमा पढ्नुहोस्

सुनसरीमा दुई मुख तिन आँखा भएको बाच्छी जन्मिएपछि हेर्न आउनेको भिण

सुनसरी | सुनसरीको धरान १४ स्थित स्थानीय किसान इन्द्र कटुवालले पालेको गाइले करिब तिन साता अघि जन्माएको अनौठा बाच्छी हेर्न आउनेको भिड लाग्न थालेको छ । कटुवालको गोठमा रहेको गाइले आफनो बेतमा टाउको एउटै, दुई मुख, दुई जिब्रो र तीन वटा आखाँ भएको बाच्छी जन्माएपछि सो बाच्छी हेर्न अहिले दैनिक सर्वसाधारणहरु भिड बढ्दै गएको छ । माघ १३ गते जन्मिएको सो बाच्छीको किसान कटुवालले १९ दिन...

...विस्तृतमा पढ्नुहोस्

हेरौ संसारका उत्कृष्ट १० सेक्स पर्यटन बजार ।

सेक्स मानव जिवनको एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । सेक्स भन्ने बिक्तिकै मानिसमा एउटा नयाँ तरंग पैदा हुन्छ । पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको पाईन्छ । सेक्सलाई व्यवस्थित गर्न विभिन्न कानुन समेत बनाईएका छन् । विश्वका विकसित मुलुकले यसलाई व्यवस्थित गर्न तथा पर्यटकलाई आर्कषित गर्न सेक्स पर्यटनको अवधारण नै ल्याएका छन् । विश्वका केही यस्ता...

...विस्तृतमा पढ्नुहोस्

यस्तो गाउँ, जहाँ कपडा लगाउन पाइँदैन, पाहुना समेत नांगै बस्नुपर्छ

एजेन्सी / विश्वमा देश गुनाका संस्कार, परम्परा तथा रहनसहन विद्यमान छन् । धेरैका लागि उनीहरुको पहिरन तथा पोषाक नै पहिचान बन्ने गरेको छ । तर यही दुनियामा एउटा यस्तो गाउँ छ, जहाँका मानिसले कपडा नै लगाउँदैनन् । उक्त गाउँका मानिस पूर्णरुपमा निर्वस्त्र रहन्छन्, त्यो पनि अत्याधुनिक जिवनशैली र ठाँटबाँटका साथ । आखिर किन यस गाउँमा मानिसहरु नांगै बस्छन् त ? बेलायतको हर्ठफोर्डशायरस्थित बि्रकेटवुडमा एउटा सानो गाउँ छ ।...

...विस्तृतमा पढ्नुहोस्

पुरूषले किन पाल्छन् दाह्री-जुंगा, यस्तो छ कारण !

सृजना घिमिरे । सामान्यतया अधिकांश पुरुषहरुमा दाह्री–जुंगा पाल्ने चलन व्याप्त हुन्छ । अहिले त आम युवाले फेसनकै रुपमा पनि दाह्री–जुंगा पाल्न थालेका छन् । केही युवाको समूहले ‘दाह्री ग्याङ’ भनेर समूह नै पनि बनाएका छन् । यो समूहसँग दाह्री–जुंगा पालेका युवा वर्ग आबद्ध छन् । यसरी अधिकांश पुरुषले पाल्न रुचाउने जुंगा–दाह्रीको केही वैज्ञानिक उपयोगिता पनि छन् । जुन तपाईंलाई थाहा नहुन सक्छ । जुंगा–दाह्री पाल्ने चलनको...

...विस्तृतमा पढ्नुहोस्

बाँदरको सेल्फीले यसरी मच्चायो हंगामा ।

एजेन्सी । सन् २०११ मा इण्डोनेसियाको एउटा ६ वर्षीय बाँदरले एक व्यक्तिले ट्राइपडमा राखेको क्यामेराको लेन्समा अनुहार पुर्‍याएर बटन थिच्यो। क्यामेरामा बाँदरको ङिच्च हाँसेको सेल्फी कैद हुन पुगेको थियो। त्यो फोटो इन्टरनेटमा छ्याप्छ्याप्ती भएपछि नारुतो नामक सो लंगुर सेलिब्रेटी बन्यो। तर त्यही सेल्फी कसको भन्ने विषयमा कानुनी लडाइँ सुरु हुन पुग्यो। जनावरअधिकारवादीहरुको एउटा समूहले त्यो सेल्फीको मालिक नारुतो हुनुपर्ने दाबी गर्‍यो भने क्यामराधनी व्यक्तिले आफू...

...विस्तृतमा पढ्नुहोस्

नाङ्गै बसेर आनन्द लिने यस्तो पार्क !

पेरिस | फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नाङ्गै बसेर आनन्द लिन चाहने प्रकृतीप्रेमीहरुका लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला गरिएको छ । पेरिसको चरा संरक्षण केन्द्र नजिकै रहेको ‘बोइस डी विन्सेनस पार्क’भित्र निर्माण गरिएको उक्त ‘न्यूडिस्ट पार्क’ सेप्टेम्बर महिनाको सुरुसँगै खुल्ला गरिएपछि १० जना प्रकृतीप्रेमीहरुले सामुहिक रुपमा नाङ्गै बसेर आनन्द लिएका छन् । ‘मिरर अनलाइन’का अनुसार फ्रान्सेली नागरिकहरुले राजधानीमा नाङ्गै बसेर आनन्द लिन एक हरियाली ‘न्यूडिस्ट पार्क’को माग...

...विस्तृतमा पढ्नुहोस्

सुनसरीमा कपाल आतङ्कले तनाव, भ्रामक हल्लाको पछि नलाग्न प्रशासनको आग्रह

इनरुवा । अविरल परेको पानी र बाढीले त्रसित भएका सुनसरीका दक्षिणवर्ती क्षेत्रका स्थानियहरु फेरी भ्रामक हल्लाका कारण केही दिन देखी त्रासमा छन । सुनसरी सदरमुकाम इनरुवासहित आसपास र दक्षिणी भेगमा यतिवेला भाइरल बनेका दुई वटा हल्ला जसका कारण स्थानीय त्रासमा छन् । रात परेपछि सामाजिक सञ्जालमा भाइरल हुने कोशीको बाँध फुट्दै र फुट्न लाग्यो भन्ने निराधार हल्ला सेलाउन नपाउँदै दुई दिनयता सुनसरीको इनरुवासहित दक्षिणी...

...विस्तृतमा पढ्नुहोस्

एउटा यस्तो आत्माहत्या जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो, आखिर किन ? हेर्नुहोस कारण यस्तो !

एजेन्सी | एक यस्तो आत्माहत्या, जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो । किन होला ? प्रसंग आत्माहत्याको घटनाबाटै सुरु गरौ । घटना हो, सन् १९४७ मे १ को । इभेलेन म्यकहेल नामकी एक महिलाले आत्माहत्या गरिन्, न्यार्योकको एम्पायर स्टेट बिल्डिङबाट । त्यतीबेला बिहानको १० बजेर ४० मिनेट गएको थियो । उनी ६८ औं तलाबाट हाम फालेर युनाइटेट नेशनको एक कारमा बज्रिन पुगिन् । संयोग कस्तो पर्‍यो...

...विस्तृतमा पढ्नुहोस्