प्रतिनिधिसभा सदस्य समानुपातिक मत परिणाम सार्वजनिक, १० लाख मत खेर गयो कुन दलले कति पाए ?

काठमाडौँ, २६ माघ | प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ स्थान प्राप्त गरेका पाँच राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारको नामावलीको विवरण पठाउन निर्देशन दिएको छ । समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे आज औपचारिक रुपमा जानकारी दिँदै आयोगले यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समानुपातिक र समावेशिताको आधार मिलाएर यही माघ २९ गतेभित्र पठाउन दलहरुलाई पत्रचार गरिएको जनाएको छ । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा(एमाले)ले ४१, नेपाली...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित

विराटनगर, १५ माघ | राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी, महिलातर्फ एमालेका नैनकला ओझा (मोरङ), नेकपा...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचन : ८३ जनाको उम्मेदवारी दर्ता ।

काठमाडौं । आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी प्रदेश नं ३ मा १७ जनाको उम्मेदवारी पर्दा प्रदेश नं २ मा सबैभन्दा कम ९ जनाले उम्मेदावरी दर्ता गराएका छन् । प्रदेश १ मा १२ जना, ४ मा १२, ५ मा ११, प्रदेश ६ मा १२ र ७ मा १० जनाको उम्मेदवारी परेको हो । १ नम्बर प्रदेशमा...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचन : महिला तर्फ २५ जनाको उम्म्मेदवारी ।

काठमाडौं । राष्ट्रियसभामा ७ प्रदेशबाट २१ जना महिला चुनिनुपर्नेमा २५ जना महिलाको उम्म्मेदवारी दर्ता भएको छ । प्रदेश नम्बर १, २, ४, ५ र ७ मा तीन/तीन, प्रदेश नम्बर ३ मा ६ र प्रदेश ६ मा चार जना महिलाले मनोनयन दर्ता गरेका हुन् । प्रत्येक प्रदेशबाट तीन/तीन जना महिलालाई राष्ट्रियसभामा अनिर्वाय ल्याउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार दलहरुले क्लष्टर मिलाएर उम्मेदवारी दिएका हुन् । प्रदेश नम्बर १, २,...

...विस्तृतमा पढ्नुहोस्

माओवादी केन्द्र राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय, नामावली सहित

काठमाडौँ, ९ माघ | नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुनुहुन्छ । नेता शर्मा भने पूर्वमन्त्री तथा उहाँले पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ...

...विस्तृतमा पढ्नुहोस्

उम्मेदवार टुंगो लगाउँदै प्रमुख दलहरु

काठमाडौँ, ९ माघ | राष्ट्रियसभा सदस्यको निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ताको मिति नजिकिएसँगै प्रमुख दल आफ्ना उम्मेदवार टुंगो लगाउन व्यस्त छन् । निर्वाचन आयोगका अनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ । निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन नेपाली काँग्रेस पदाधिकारी बैठक आज...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौँ, ८ माघ | निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै उहाँले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिनुभयो । उक्त प्रशिक्षमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ । आयोगले...

...विस्तृतमा पढ्नुहोस्

आयोगले आज निर्वाचन अधिकृतसँग छलफल गर्दै ।

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि तोकिएका निर्वाचन अधिकृतसहितका न्यायाधीशसँग बिहीबार छलफल गर्दैछ । राष्ट्रियसभा चुनाव संचालन र व्यवस्थापनका विषयमा निर्वाचन अधिकृतलाई जानकारी गराउन निर्वाचन आयोगमा बिहान १० बजे छलफल  हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन प्रणाली, मतदान गर्ने तरिका र मतगणना कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने उहाँले बताउनुभयो । सरकारले  प्रदेश प्रमुख तोकेपछि राष्ट्रियसभाको चुनावी प्रक्रिया तीब्र गतिमा अघि बढेको...

...विस्तृतमा पढ्नुहोस्

सरकारको निर्णयप्रति वाम गठबन्धनको आलोचना ।

काठमाडौं । सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा वाम गठबन्धनले ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्ने भएको छ। प्रक्रिया अगाडि बढाउने विषयमा स्वीकृति दिएको गठबन्धनले तोकिएका राजधानी र नियुक्त भएका प्रदेश प्रमुखको विषयमा भने आफूहरूसँगको सहमतिमा नभई एकलौटी निर्णय गरेको भन्दै आलोचना गर्ने भएका छन्। तर, गरिएका निर्णय गठबन्धन नेतृत्वको नयाँ सरकार निर्माणपछि उल्टाउनेरनउल्टाउने विषयमा भने अहिले तत्काल ‘मौन’ बसेर...

...विस्तृतमा पढ्नुहोस्

सातै प्रदेशका प्रदेशप्रमुख को–कस्ता ?

काठमाडौं । मुलुक संघीय प्रणालीमा गएपछि सिर्जना भएको नयाँ संरचना हो, प्रदेश । लामो समयको विवाद र अन्योलकाबीच बुधबार अपराह्न सरकारले सातै प्रदेशमा प्रदेशप्रमुख नियुक्तिको निर्णय गरेको छ । मन्त्रिपरिषदबाट प्रदेश नम्बर–१ को प्रदेशप्रमुखमा सिफारिस भएका डा. गोविन्द सुब्बा अंग्रेजीका प्राध्यापक हुन् । धनकुटाका स्थायी बासिन्दा सुब्बा पछिल्लो समयमा नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का प्राध्यापक थिए । सुरुमा अखिलको राजनीति गरेका सुब्बा जनमतसंग्रहपछि नेपाली कांग्रेसमा लागेका...

...विस्तृतमा पढ्नुहोस्