गौरादहको खानेपानीलाई नमुना खानेपानी बनाउन सकिन्छ – देबेन्द्र खड्का (सचिव पदका उम्मेद्धार गौरादह खानेपानी)

झापाको गौरादह खानेपानीमा नयाँ कार्यकालको लागी यही चैत्र १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतात्रिक समुह र प्रगतिशिल समूह वीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सचिवमा लोकतान्त्रिक समूहको तर्पmबाट देवेन्द्र खड्काको उम्मेद्धारी पर्ने निश्चित छ । प्रस्तुत छ, सचिव पदका प्रत्यासी उम्मेद्धार देबेन्द्र खड्काले पत्रकार सान नेपाल संग गर्नु भएको महत्वपूर्ण कुराकानी । खानेपानीको सचिव पदमा उठ्नु भएको छ ।...

...विस्तृतमा पढ्नुहोस्

केही सपना अधुरै छन्, म पुनः उम्मेदवार भएको छुः बाबुराम भण्डारी

  झापाको गौरादह खानेपानीमा नयाँ कार्यकालको लागि यही चैत्र १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतात्रिक समूह र प्रगतिशिल समूह बीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रगतिशील समूहले प्यानल घोषणा गरेर अगाडि बढ्ने तयारी गरेको छ भने लोकतान्त्रिक समुहमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच गठबन्धन देखिएको छ । प्रजातान्त्रिक समूहबाट वर्तमान अध्यक्ष बाबुराम भण्डारी स्वयम् अध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने...

...विस्तृतमा पढ्नुहोस्

‘पर्यटन प्रर्वद्नन गर्न महोत्सवलाई निन्तरता दिएका हौं’

सुधिर प्रधान दमकको होटल व्यवसायी भित्र चिनिएको नाम हो । संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रधान होटल व्यवसायी संघ दमकले चार दिन पछि गर्न लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ का मूल समितिका संयोजक समेत हुन् । हामीले दमकको समग्र विकासमा टेवा पुरयाँउन मुख्य उद्देश्य ठानेर यस्तो महोत्सवको आयोजना गरिआएका छौं । चारपटक महोत्सव सम्पन्न गरिसकेका छौ भने यसपटकको तयारी नजिक पुगेका...

...विस्तृतमा पढ्नुहोस्

मलाई गरिबीले होइन, गलाले आइडल बनायो जुनमा प्रमाणित गर्नेछु: रवि

सुदूरपश्चिम, धनगढीका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे। उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्छन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानालाई आदर्श मान्ने रविसँग ‘सम्पूर्ण’का लागि सृजना खड्काले खुलस्त संवाद गरेकी छिन्। नेपाल आइडलको दोस्रो सिजनको विजेता बन्छु भन्ने लागेको थियो कि थिएन...

...विस्तृतमा पढ्नुहोस्

‘पुस्तक प्रकाशन गरेर आश्रित छु’

झापा, मेचीनगर– ६ बर्मेली टोल निवासी नन्दकुमार लिम्बु (नेम्बाङ्ग )धार्मिकसंगै कृति लेखकका रुपमा चिनिन्छन् । ‘साधु कुमार’ उपनामले पनि चिनिने लेखकले हालसम्म आधा दर्जन पुस्तकहरु वजारमा ल्याएका छन् । २०६० सालदेखि कृति लेखन कार्य शुरु गरेका उनले लेखकीय यात्रामा नै आफू आश्रित भएको बताँउछन् । क्रिश्चियन धर्मावलम्बी लेखक नेम्बाङ्ग लेखन आफनो शौख भएको अहिले व्यवसायकि बनेको ठान्छन् । ‘पुस्तक प्रकाशन गरेर आश्रित छु ’ उनले...

...विस्तृतमा पढ्नुहोस्

कुराकानी: हाम्रो असन्तुष्टि सरकार संग हैन उसको ब्यवहारसंग हो: बहुल राष्ट्रिय मोर्चा लिम्बुवान अध्यक्ष

पूर्वी जिल्ला ताप्लेजुङको श्री जङ्गा गाउँपालिका खेबाङमा बुवा स्व. तिल विक्रम साम्यो र स्व बिमला खेबाङ (साम्यो) को कोखबाट कान्छो सन्तानका रुपमा जन्मिएका लाजेहाङ साम्यो विगत १२ वर्ष देखि राष्टी«य मुक्ती आन्दोलनमा आवद्ध छन । झापाको बिर्तामोडलाई कर्मथलो बनाउदै आइरहेका साम्यो संघिय लिम्बुवान राज्य परिषद बाट राजनीति यात्रा आरम्भ भएको बताउछन । संस्थापक सदस्य हुँदै युवा मंच लिम्बुवानको अध्यक्ष साथै लिम्बुवानको भोलन्टियर्स (एलभि) प्रमुख...

...विस्तृतमा पढ्नुहोस्

कुराकानी: साना साना कामहरुबाट दमक नगरका हरेक क्षेत्रको सुधार थालेका छौं: नगर उप्रमुख अधिकारी

२०७३ चैत अघिसम्म पनि एक प्रध्यापक रुपमा चिनिने गीता अधिकारी २०४६ सालमा अखिल नेपाल महिला संघको साधरण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेकी हुन् । शिक्षण पेशा संगसंगै राजनीतिलाई समेत निरन्तरता दिँदै आए पनि स्थानीय तहको निर्वाचन अघि सम्म उनको सार्वजनिक पहिचान भने एक प्राध्यापकको रुपमा थियो । उनले २०४७ साल देखि निर्वाचनको करिब दुई महिना अघि सम्म दमक बहुमुखी क्याम्पसमा अध्यापन गराईन् । उनी...

...विस्तृतमा पढ्नुहोस्

कुराकानी: उर्लाबारीबासीहरुको माझमा चिरपरिचित युवा व्यवसायी विनोद न्यौपाने

व्यवसायसँगै सामाजिक कार्यमा पनि क्रियाशिल न्यौपाने आगामी भदौ ९ गते हुन गईरहेको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । उर्लाबारी नगरीमा २०५९ जेठ ६ गतेदेखि महालक्ष्मी मेसिनरी कन्र्सन सञ्चालन गरी ब्यवसायिक क्षेत्रमा प्रवेश गर्नुभएका न्यौपानेले २०६० सालमा तत्कालिन उर्लाबारी ब्यापार प्रवन्ध समितिको सदस्यता लिनुभएको हो । संघको संस्थागत विकास ,पूर्वाधार निर्माण र सामाजिक गतिविधिमा उहाँले आफ्नो क्षमता र दक्षताले भ्याए...

...विस्तृतमा पढ्नुहोस्

‘लागूऔषध तपाई हाम्रै समस्या भनेर बुझनुपर्छ’

  कुमार गुरुङ लागूऔषध विरुद्धको सामाजिक अभियानकर्मी हुन् । झापाको दमकलाई कार्यथलो वनाएर विगत दुई दशक बढी समयदेखि यस क्षेत्रमा काम गरिआएका गुरुङ दमकको हेप्पी नेपाल विसडम फाउण्डेशनका अध्यक्ष हुन् । लागूऔषधका पूर्व प्रयोगकर्ता र स्थानीय युवाहरुको सक्रियतामा २०५७ सालमा सो फाउण्डेशन स्थापना गरेका हुन् । फाउण्डेशनले स्थापना यता लागूऔषधविरुद्ध जनचेतनासहित प्रयोगकर्ताहरुका लागि भने उपचार तथा पूर्नास्थापना केन्द्र सञ्चालनमा ल्याएका छन् । गुरुङले परामर्शदाता, कोअर्डिनेटरहुदै विगत...

...विस्तृतमा पढ्नुहोस्

‘मदिरा व्यवसायलाई मर्यादित बनाउन खाँचो छ ’

–प्रेमकुमार पाण्डे दमकका व्यवसायी माझ परिचित नाम हो । सानै उमेरदेखि व्यवसायमा संलग्न उहाँ झापा , माइपश्चिम क्षेत्रका मदिरा व्यवसायीहरुको व्यवसायीक संगठनको नेतृत्व गरिआउनुभएको छ । मेची मदिरा व्यसायी संघ माइपश्चिम झापाका अध्यक्ष पाण्डे मदिरासंगै खेलकुद,सहकारी क्षेत्र जस्ता सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,–‘ मदिराको खपत दिनानुदिन बढ्ेपनि यस व्यवसाय अझै मर्यादित हुन सकेको छैन् ।’ समाजमुखी यस व्यवसायलाई व्यवस्थित गर्न जरुरी भएको...

...विस्तृतमा पढ्नुहोस्