दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्याक्रिङ् सिस्टम अब झापामा ।

बिर्तामोड । सवारी साधन कहाँ र कस्तो अवस्थामा डुडिरहेका छन् त्यो घरमै बसी– वसी निगरानी गर्न सकिने भएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै सेटेलाइट प्रविधिद्वारा आफ्ना सवारी, सहित उद्योग, व्यवसाय, शिक्षा क्षेत्रमा डिजिटल प्रविधिद्वारा निगरानी गर्न सकिने भएको हो । पाँच वर्ष अघि टेलिमेटिक टेक प्रालिले भित्र्याएको जीपीएस ट्याक्रिङ् सिस्टमबाट सर्वसाधारणले जुनसुकै वेला आफ्नो सवारी साधन तथा उद्योग, व्यवसाय, शिक्षा क्षेत्रमा...

...विस्तृतमा पढ्नुहोस्

छात्र बृत्ति सहितको प्राविधिक शिक्षा झापाको हल्दिवारीमा

झापा | प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने तथ्य लाइ मध्यनजर गर्दै झापा हल्दिवारी गाउँपालीकाले गाउँपालिका क्षेत्र भित्रका प्रत्येक वडा वाट २–२ जनाका दरले १० जना विपन्न तथा अति विपन्न साथै लक्षित समुदायका एस इ इ उत्रिण विद्यार्थीलाइ आवास सहितको निशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ । झापाकै कमल गाउँपालिका वडा नं. ७ मा रहेको श्री सरस्वती माद्यमीक विद्यालयमा आवास सहितको खर्च पुर्ण रुपमा हल्दिवारी...

...विस्तृतमा पढ्नुहोस्

शताब्दिकै लामो पूर्णचन्द्र ग्रहण आज राती लाग्दै

दमक । शताब्दिकै लामो पूर्णचन्द्र ग्रहण आज राती लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ । ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति सवा एक बजेदेखि तीन बजेसम्म भने चन्द्रमा हल्का रातो रंगको देखिने छ । यसलाई ‘ब्लड मुन’ भनिन्छ...

...विस्तृतमा पढ्नुहोस्

जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न

हल्दिबारी । जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ । बढ्दो मानवीय गतिबिधीका कारण बाताबरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजीत कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि , राजनीतिक दल , सञ्चारकर्मी, समाजीक व्यक्तित्व तथा सर्वसाधारणको उपस्थिीति रहेको थियो । बाताबरण संरक्षण मञ्च नेपाल र बन तथा बाताबरण समिति हल्दीबारी गाउँपालीकाको संयुक्त आयोजनामा शनिबार सञ्चालीत कार्यक्रममा हल्दीबारी गाउँपालीका वडा ३ का वडापरिषद...

...विस्तृतमा पढ्नुहोस्

सूर्यग्रहण आज, ध्यानदिनु पर्ने कुराहरु

काठमाडौं । आज यो वर्षको पहिलो सूर्य ग्रहण लागेको छ । बिहान करिब साढे सात बजेबाट सुरु भएको सूर्यग्रहण बिहान करिब १० बजे सकिने छ । यो सूर्य ग्रहण अष्ट्रेलिया, मेलवर्न, अन्टार्कटिका र अष्ट्रियाको उत्तर क्षेत्र लगायतका बिश्वका विभिन्न स्थानबाट अवलोकन गर्न सकिन्छ । नेपाल र भारतबाट भने यो सूर्यग्रहण देख्न नसकिने खगोलशास्त्रीहरु बताउँछन् । यो वर्षको दोस्रो सूर्यग्रहण अगस्ट ११ अर्थात् साउन २६ गते परेको...

...विस्तृतमा पढ्नुहोस्

सूचनाबिहीन मानव मरेतुल्य : उपप्रमुख

विर्तामोड । विर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतरा प्रसाईले स्थानीय सरकार सञ्चालनमा सूचनाको हक अत्यावश्यक भएको बताएकी छन् । उनले नागरिकको मौलिक हक सूचनाको हकलाई सार्वजनिक निकाय र सार्वजनिक सरोकार राख्ने निकायमा प्रयोग गर्न सके जवाफदेही समाज निर्माणमा सहयोग पुग्ने जानकारी दिइन् । टाइम्स मिडिया नेटवर्कको आयोजना र विर्तामोड नगरपालिकाको सहयोगमा भएको एक दिवसीय सूचनाको हक सम्वन्धी सचेतना कार्यक्रममा बोल्दै उनले सूचना विहीन मानव मरेतुल्य हुने...

...विस्तृतमा पढ्नुहोस्

दमकका एक बालक जसले गरे एन्टी ह्याकिड्ग सप्ट्वेयर निर्माण, गुगलले दिने भयो ३० लाख

दमक । झापा दमक ६ का रेमन प्रसाइले एन्टी ह्याकिड्ग सप्ट्वेयर निर्माण गरेका छन् । दमकको सिद्धार्थ बोर्डिङमा कक्षा ९ मा अध्ययन गर्ने १४ वर्षिय रेमनले स्कुलमा कक्षा ६ देखि कम्प्युटर पढाइ हुने भएपनि सानैदेखि युट्युव हेरेर र वेवसाइट क्रयाक गर्दै अनलाइन कक्षाको माध्यमबाट सप्टवेयर निर्माण गरेका छन् । उनको यो सप्ट्वेयरले अब कुनै पनि कम्युटरलाई ह्याक हुन बाट बचाउछ । ७ महिनाको अथक मिहेनत पछी...

...विस्तृतमा पढ्नुहोस्

पूरानो दुरसञ्चारको टावर भत्काउदै

दमक,१४ बैशाख / पूर्वकै पूरानो दमकस्थित नेपाल दुर सञ्चार कार्यालयको पूरानो टावर भत्काउने कार्य शुरु गरिएको छ । साढे चार दशक अघि आवा सञ्चारका लागि निर्माण गरिएको टावर हटाउने कार्य अगाडि बढाइएको नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरले जनाएको छ । सोको लागि निर्देशानालयले टेण्डरमा संझौता लिएर सिएम टेली सर्भिसेस प्रालिले टावर हटाउने कार्य थालिएको प्रालिका निर्देशक जिवन खड्काले बताए । सञ्चार क्षेत्रमा नयाँ प्रविधिको...

...विस्तृतमा पढ्नुहोस्

बुद्धशान्तिमा एक दिवसीय विज्ञान प्रदर्शनी

दमक | एम्बीसन एकाडेमी इङलिस बोर्डीङ स्कूल बुद्धशान्ति–२ को आयोजनामा एक दिवसीय विज्ञान प्रदर्शनी शनिबार सम्पन्न भएको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्धेश्यले सो प्रदर्शनीको आयोजना गरिएको विद्यालयका सञ्चालक दिपेन सिटौलाले जानकारी दिए । कक्षा २ देखि सात सम्मका ४५ जना विद्यार्थीहरुले तयार पारेको विज्ञानसँगै गणित, हस्तकला, परम्परागत सामग्रीलगायतको ४० वटा स्टल राखिएको विद्यालयका प्रधानाध्यापक निरज ओलीले जानकारी दिए । कार्यक्रममा बुद्धशान्ति गाँउ सभा...

...विस्तृतमा पढ्नुहोस्

युवा पुस्तामा फेसबुक !

रोमन आचार्य यात्रा धुलाबारीबाट विराटनगर सम्मको हो । सामुदायिक रेडियो प्रसारक सङ्घको छाता सङ्गठन अकोराबले आयोजना गरेको आर्थिक पत्रकारिता तालिमका लागि । मसँगै इलामका अन्य तीनजना साथीहरु पनि हुनुहुन्थ्यो । माघे सङ्क्रान्ति दिन, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माइखोलामा लागेको माइ मेलाका कारण यातायातको जाममा दुई घण्टा परियो । गाडी जसोतसो त्यो भीड छिचोलेर अघि बढ्यो, केही अगाडि गएर धेरै मानिसहरु गाडीमा चढे । झिलझिले नेर हो क्यारे,...

...विस्तृतमा पढ्नुहोस्