आफनै भेषभूषामा सजिएकी कोच युवतीहरु

हाम्रो दमक

आदिवासी कोच समुदायले मनाउने सिरुवा पर्वको अवसर पारेर झापाको गौरीगञ्ज १ कुन्जिवारीमा आइतबार लागेको मेलामा आफनै भेषभूषामा सजिएकी कोच युवतीहरु ।

सोम, बैशाख २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फोटो फिचर बाट अन्य

मेसिनबाट धान रोप्ने कार्यको बुधबार यहाँ शुभारम्भ गर्दे उर्लावारी नगरपालिकाका नगर प्रमुख खड्क फागो । ...

दमकमा विपन्नका लागि घर निर्माण

झापाको दमक नगरपालिकाले अतिविपन्न परिवारका लागि विपन्न आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन घर । दमक १ स्थित नगरपालिकाको स्वामित्वमा रहेको १७ कठ्ठा जमीनमा यहि असार भित्रमा २३ घर वनाईसक्ने गरि काम थालिएको नगरपालिकाले जनाएको छ...

दमकमा सचेतना रयाली

विश्व वातावरण दिवसका अवसरमा आज दमकमा नगरपालिकाले निकालेको सचेतना रयालीमा सहभागिहरु । ...

वातावरण दिवसमा विद्यार्थीको ¥याली

वातावरण दिवसमा विद्यार्थीको ¥याली : विश्व संरक्षण दिवसको अवसर पारेर आज विहान झापाको दमकमा झापा मोडल अंग्रेजी विद्यालयले निकालेको ¥यालीमा विद्यार्थीहरु । ...

इनारबाट पानी तान्दै झापा, कमल गाँउपालिका ६ का बाल बालिकाहरु

पानीको मुहानका रुपमा बर्षो अघिदेखि प्रयोग गरिदैआएको इनारबाट पानी तान्दै झापा, कमल गाँउपालिका ६ का बाल बालिकाहरु । पानीको स्रोतमा आएको आधुनिक प्रविधिका कारण अहिले परम्परागत इनारहरु प्रयोग हुन नै छाड्एिका छन् । ...

अबुई रायोको साग

झापाको कमल गाँउपालिकाले आइतबार लखनपुरको मंगलवारेमा आयोजना गरेको कृषि प्रर्दशनीमा आफूले उत्पादन गरेका स्थानीय रायो साग देखाउदै कमल १ का कृषक लोकवहादुर पाण्डे र उनकी श्रीमती मञ्जु । ...

झापामा अलैचीको विरुवा देखाउदै

करेसावारीमा एकवर्ष रोपेको अलैचीको विरुवा देखाउदै झापा,कमल गाँउपालिका ६ का ज्ञानेश्वर कट्टेल । ...

पूजाआजा गर्दे भक्तजनहरु : झापाको शिवसताक्षीस्थित कन्काई नदीमा पूजाआजा गर्दे भक्तजनहरु । पवित्रस्थल मानिने उक्त नदीमा अन्य दिनका भन्दा मंगलवार र शनिवार पूजाआजा गर्नेको भिडभाड हुने गर्दछ । ...

झापाको कन्काई माईधारस्थित टासिछोलिङ गुम्बामा सोमबार आयोजना गरिएको माङिपूजामा सहभागीहरु । ...

गन्धर्वको दैनिकी : झापाको कन्काई नदीको माइधार धार्मिकस्थलमा गीत सुनाउदै दुई जना गन्धर्व । हाट वजार ,मेलापातमा गीत सुनाएर परम्परात पेशा सम्हालेका यस्ता गन्धर्वले सहयोगीहरुबाट जुटेका दानदक्षिणाबाट जीविकोपार्जन गरिआएका छन् । ...