अध्यक्षमा कुमार आङ्देम्बेलाई चुन्दै सकियो कियाचु इजरायलको छैटौँ वार्षिकोत्सव

हाम्रो दमक

इजरायल | किराँत याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा तेलअविव इजरायलमा १३ अप्रिल २०१९ (शनिबार) का दिन सम्पन्न भएको छ ।

साधारणसभाबाट निवर्तमान महासचिव कुमार आङ्देम्बे अबिको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । नयाँ कार्य समितिका पदाधिकारीहरुमा अध्यक्ष : कुमार आङ्देम्बे अबि, प्रथम उपाध्यक्ष : नुमा काङ्भा बखिम,उपाध्यक्ष : जया कुमारी चेम्जोङ,महासचिब : राज आङ्देम्बे लिम्बु,सचिब : कन्चन काङ्भा बखिम,कोषाध्यक्ष : खुमा लिम्बु,सह- कोषाध्यक्ष : बसन वनेम , सदस्य : संगिता आङ्थुपो , सदस्य : सुदिप आङ्बुङ,सदस्य : प्रताप मोरेसङ, सदस्य : तुल्सा तुम्बाहाङ्फे,सदस्य : सकुन इजम र सदस्य : सन्जु केदेम रहेका छन् भने वरिष्ठ सल्लाहकार गिता तुम्बाहाङफेलाई चयन गरेको छ ।

नव गठित कार्य समितिका पदाधिकारी साथै विभिन्न व्यक्तिहरु, फोटो: देब बास्कोटा

कार्यक्रममा नेपालबाटआमन्त्रित अथिति कलाकार गायक कुशल थलङ लिम्बु लगायत इजरायलवासी कलाकारहरुले गित र निर्त्य प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए ।

साधारणसभामा किराँत याक्थुङ चुम्लुङ इजरायल संस्थाको गतिविधिहरुको प्रतिवेतन र आर्थिक आयव्ययको बिवरण प्रस्तुत गरेका थिए ।

छैटौँ वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रमलाई प्रत्यक्ष, अप्रत्यक्ष, आर्थिक, भौतिक, नैतिक तवरले साथ, सहयोग गर्नु हुने सम्पुर्ण चुम्लुङ तुम्म्याहाङ, शुभचिन्तकहरुलाई हार्दिक आभार व्यक्त गरेका थिए । तामांग अनलाइनको सहयोगमा

आइत, बैशाख १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अस्ट्रेलियामा केकीको विश्वास

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि...

झापाली समाज युएईका पुर्व अध्यक्ष भण्डारीको बिदाई

आरपी सहयात्री अप्रिल १८,युएई- झापाली समाज युएईले आफ्ना पुर्वअध्यक्ष रोहितकुमार भण्डारीलाई युएईबाट भव्य तरिकाले बिदाई गरेको छ । नेपाली नववर्स २०७६ को अवसरमा गत १२ अप्रिल शुक्रबार झापाली समाज युएईले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिता इजरायलको उपाधी केवाईसी रातोलाई, भिडियो सहित

इजरायल | नयाँ वर्षको अवसरमा इजरायलमा सम्पन्न नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिताको उपाधीमा केवाईसी रातोले कब्जा जमाएको छ । भारतिय टिम दार्जिलिंग युनाइटेडमाथी १-२ को जित निकाल्दै केवाईसी रातोले उपाधी जितेको हो । प्रतियोगिताको पहिलो खेलमा...

काकड्भिटटाका एक युवा मलेसियामा मृत भेटिए

काकड्भिटटा,१९ चैत । झापा, काकड्भिटटाका एक युवा मलेसियामा मृत भेटिएका छन् । मलेशिया स्थित कोतारायामा झापा ,काकटभिट्टा घर भएका याम बहादुर गुरुङ २ अप्रिलका दिन विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।...

‘हामी जुटाै हाम्रै लागि’ मूल मन्त्र सहित इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०७६ को तयारी अन्तिम चरणमा

इजरायल | नेपाली नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै इजरायलमा आयोजना गर्न लागिएको “नयाँ बर्ष सांगितिक साँझ २०७६” को तयारी अन्तिम चरणमा पुगेको छ । ‘हामी जुटाै हाम्रै लागि” भन्ने मुल मन्त्र लिएर स्थापना गरिएको...

यो नयाँ वर्ष इजरायलमा नेपाली र भारतीय क्लब बिच फुट्सल प्रतियोगिता हुने

इजरायल | नयाँ वर्षको अवशर पारेर इजरायलमा स्थापित नेपाली र भारतीय फुटवल क्लब बिच फुट्सल प्रतियोगिता हुने भएको छ । यहि अप्रिल १२ मा इजरायलको तेलअविभ स्थित लेविन्सकी फुट्सल ग्राउण्डमा हुन् गईरहेको उक्त प्रतियोगितामा नेपाली र...

दुबईमा तीन वटा ट्राभल एजेन्सीहरु मर्ज

यूएई, ९ चैत । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन्...

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी गरिदै

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी,  प्रथम स्थान प्राप्त गर्नु हुने नेपालीलाई नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि प्राप्त हुने नेपाली झण्डा दिवसको तयारी गरौ, नेपाली हुनुमा गर्व गरौँ भन्ने मूल मन्त्रका साथ बैशाख १...

कियाचु इजरायलले छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा गर्दै

इजरायल | किरात याक्थुङ चुम्लुङ इजरायलले आउदो अप्रिल १३, २०१९ का दिन इजरायलको तेलअविवमा संस्थाकाे छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा कार्यक्रम गर्ने भएकाे छ। कियाचुका अनुशार इजरायलकाे हकमा समयकाे अत्यन्तै अभाव रहेकाेले बार्षिकाेत्सव र साधारण...

प्रवासी सृजनशील महिला समुहको तेश्रो वार्षिकोत्सव सम्पन्न

इजरायल | इजरायलमा स्थापित झापा दमकेली महिलाहरुको समूह प्रवासी सृजनशील महिला समुहले आफ्नो स्थापनाको तेश्रो वर्ष सफल्तापुर्वक सम्पन्न गरेको छ । इजरायलको तेलअविभ स्थित यसोधामाला-३८ मा यहि मार्च १६ मा उक्त कुराको जानकारी गराउदै तेश्रो...