दमक मोवाइल व्यवसायी संघको नेतृत्व चयन

हाम्रो दमक

दमक,२९ चैत । यहाँस्थित दमक मोवाइल व्यवसायी संघको अध्यक्षमा भेनस श्रेष्ठ चुनिएका छन् । दमक उद्योग वाणिज्य संघको सभाहलमा आज सम्पन्न दोश्रो साधारणसभाको वन्द सत्रले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

नौ सदस्यीय सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा ओर्गेन राई, सचिवमा खेम सापकोटा,सहसचिवमा दिपेश दाहाल र कोषाध्यक्षमा कविन श्रेष्ठ चुनिएका छन् । यस्तै समितिको सदस्यहरुमा अजय दाहाल,टंक सिम्खडा,होम सापकोटा र गोपाल शाह चुनिएको नवनिर्वाचित सहसचिव दाहालले जानकारी दिए ।
दमक १ का वडाध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष ताराप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संघका पूर्व द्धितीय उपाध्यक्ष गोकुल श्रेष्ठ, नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्ष धुव्र भटटराई सहित विभिन्न वस्तुगत व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष हरि प्रसाद उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघबाट प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

शुक्र, चैत्र २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

सामान्य वर्षापनि डुब्छ दमकको हिमशिखर टोल

दमक । झापाको दमक ५ स्थित हिमशिखर टोल विकाश संस्था सामान्य बर्षामा पनि डुबान पर्ने गरेको छ । दमकक्षेत्र कै आवासकालागि उपयुक्त मानिएको हरिओम कोलेनी क्षेत्र अन्र्तगतको यो टोल विकाश संस्था सामान्य बर्षामा समेत...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...