हल्दीबारी दुईमा सात दिने आधारभुत उद्घोषण तालीम शुरु

हाम्रो दमक

बिर्तामोड । सात दिने आधारभुत उद्घोषण तालीम झापाको हल्दीबारी गाउपालीका वडा नम्बर २ मा शनिबारबाट शुरु भएको छ । स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आयोजीत तालीमको एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष रबिन्द्र लिंगदेनले व्यानर बाचन गरेर उद्घाट्न गर्नुभयो ।

पाराखोपी , भेलागढी र बरपिपल डाँडागाउँ टोल बिकास संस्थाको संयुक्त आयोजनमा सञ्चालीत तालीमको सहजीकरण सञ्चारकर्मीद्धय जसोदा राजबंशि र पुष्पा लिम्बुले गरीरहनुभएको छ । “हल्दीबारीका महिला , बिकासमा पहिला ” भन्ने नारालाई मुर्तरुप दिन तथा यहाँका महिलाहरुको बौद्धिक क्षमता अभिबृद्धि गरी गाउँपालीकाको चौतर्फी बिकासमा योगदान दिने उद्धेश्यले तालीम आयोजना गरीएको वडा नम्बर २ का वडा सदस्य खगेन राजबंशिले जानकारी दिनुभयो ।

पाराखोपी टोल बिकास संस्थाकी अध्यक्ष शान्ता राईको अध्यक्षता रहेको तालीम उद्घाट्न कार्यक्रममा वडा सदस्य शुकलाल राजबंशि , बरपिपल डाँडागाउँकी अध्यक्ष खिनादेवी घिमिरे लगायतले बोल्नुभएको थियो । भेलागढी टोलबिकास संस्थाकी अध्यक्ष मिना राजंशिले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन बरपिपल डाँडागाउँकी सचिव बेबिका राजबंशिले गर्नुभएको थियो । चैत ३० गते सम्म सञ्चालन हुने तालीममा ८३ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।

सोम, चैत्र २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मेचीनगर गोल्डकपमा आज धरान र च्यासल भिड्दै

बिर्तामोड । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि सुरु प्रतियोगिताको खेल काँकरभिट्टा माविको खेल मैदानमा दिउँसो ३...

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

प्रमोद खरेलको ‘झुमा झुमा’ ट्रेण्डिङ् १ मा , ३ दिनमै १३ लाख बढि भ्यूज (भिडियो)

बिर्तामोड । गायक प्रमोद खरेलको ‘झुमा झुमा’ म्युजिक भिडियो सार्बजनिक भएको ३ दिनमै १३ लाख बढि भ्यूजसहित नम्बर १ ट्रेण्डिङ्मा पुगेको छ।  आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत...