लोटसको अभिभावक दिवश तथा दिक्ष्यान्त समारोह सम्पन्न

हाम्रो दमक

बिर्तामोड । झापा बिर्तामोड स्थित लोटस पृ स्कुल एन्ड चाइल्ड के यर सेन्टर ले अभिभावक दिवश तथा दिक्ष्यान्त समारोह बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

बिर्तामोड नगरपालिकाका शिक्ष्या प्रमुख युबराज पान्डेको प्रमुख आतिथ्य रहेको कार्यक्र्ममा प्ले ग्रूप देखी कक्षा यु केजि सम्मका विद्यार्थीहरुले गीत नृत्य,राइम्स तथा स्पिच प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा कक्ष्या यु के जि बाट बिदा हुने १५ जना विद्यार्थी हरुलाई दिक्षित समेत गरिएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथी पान्डे,बिर्तामोड वार्ड न ४ का अध्यक्ष कुल प्रसाद सङ्रौला, वीरता लेडी जेसीज का पूर्व अध्यक्ष पार्ब ता बिमलि,अध्यक्ष सरु खनाल्,सस्थापक भिम बस्नेत्,अभिभावकको तर्फ बाट स्वस्तिका आचार्य ले बोल्नु भएको थियो । बिद्यालय ब्यब्स्थापन समिती अध्यक्ष रामचन्द्र मैनालीको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत सस्थापक मुना केसीले गर्नु भएको थियो भने सञ्चालन कुसुम ढुङ्गेलले गर्नु भएको थियो ।

विक्रम सम्ब्त २०६९ सालामा स्थापित सो स्कुलामा पूर्ण रूपमा मन्टेश्वरीमा आधारित शिक्षा प्रणाली अनुसार प्ले ग्रूप देखी कक्षा यु केजि सम्म पढाई हुँदै आएको र अर्को शैक्षिक सत्र देखी १ कक्क्षा पनि सुरु हुने संस्थापक कल्पना राउतले जानकारी दिनु भयो ।

सोम, चैत्र २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

करेन्ट लागेर मृत्यु

विर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आज आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...