गजल

कुमार आङदेम्बे अबि

-कुमार आङदेम्बे अबि

पुर्णिमाको रात उज्यालो, जुनले जुन नस्विकारे पछि |
पसिनाले भिजेको कमिज, गुनले गुन नस्विकारे पछि |

मैले जानी जानी पित्तल भन्नै पर्छ समाजको लागि,
पहेंलो सिक्का मुल्यवान, सुनले सुन नस्विकारे पछि |

गितकारको गित संगितकारको संगित फिक्का हुने,
हर्मोनियम र सारङ्गीको धुनले, धुन नस्विकारे पछि |

राडी र धागोले बन्ने गुद्रीको फरक कसले छुट्याउने,
हुलका हुल भेडाहरुको उनले, उन नस्विकारे पछि |

देश बनाउनु छ भने लाखौं भावनाहरु एक बन्नै पर्छ,
हातहतियारको के काम खुनले, खुन नस्विकारे पछि |

आइत, चैत्र २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...

देशले हारेको युद्ध

लेख्न त मलाई पनि मन थियो देशको बारेमा कविता कि इतिहासमा कहिल्यै पराजित नभएको देश सगरमाथाको देश , बुद्धको देश अहिंसाको देश , मन्दिरै मन्दिरको देश जब म कविता लेख्न बस्छु, आँखै अगाडि निर्मला पन्त उभिन्छिन् च्याप्प मेरो नाडी समाएर भन्छिन्...

पत्रकार भट्टराईको छैंटौ कृति अश्वत्थामा विमोचन

बिर्तामोड ,७ असार । पत्रकार कुमार भट्टराईको छैंटौ कृति अश्वत्थामा शनिवार बिर्तामोडमा विमोचन गरिएको छ । साहित्यकार गणेश रसिक, मिश्र वैजयन्ती र पत्रकार चन्द्र भण्डारीले उपन्यास विमोचन गरेका छन् । विमोचनमा साहित्यकार मिश्र वैजयन्तीले...

बुधबारेकी निशुले ल्याईन नयाँ गीत

बुधबारे । झापा बुद्धशान्ति–३ निवासी गायिका निशु ढकालले बजारमा नयाँ गीत लिएर आएकी छिन् । ‘वर्ष दिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक गरेकी छिन् । परदेशमा रहेको श्रीमानलाई घर फर्किन आग्रह गर्दै श्रीमतीले...

साहित्य चौतारी झापाले बार्षिकउत्सव र भानु जयन्ती मनाउँदै

बीर्तामोड । साहित्य चौतारी झापाले असार ३१ गते २० औँ वार्षिक उत्सव तथा २०६ औँ भानु जयन्ती कला बर्षको रुपमा मनाउने भएको छ। वि.सं. २०५६ साल असार ३१ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्नु...

झापामा ३ दिनसम्म भानु जयन्ती मनाइने

झापा,२५ जेठ । २०५ औँ आदिकवि भानु जयन्ती झापामा ३ दिनसम्म धुमधामका साथ मनाउने तयारी भएको छ । झापाको मेचीनगरमा भानु साहित्यिक प्रतिष्ठानले आगामी असार २७, २८ र २९ गते विविध कार्यक्रमका साथ भानु...

डाक्टर भट्टराईको पुस्तक लोकार्पण

दमक ,१८ जेठ । साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक ‘जीवनका घुम्ती र देउरालीहरुको’ आज यहाँ लोकार्पण गरिएको छ । साहित्य एकेडेमी पुरस्कारले सम्मानित भारत दार्जिलिङका स्रष्टाद्वय डाक्टर वीणा हङ्गखिम र मणिका मुखियाले संयुक्त रुपमा...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

लघु यौन कथा: एकाकार हुन नसकेको त्यो रात

सुनेको थिएँ–‘कुनै पनि षोडसी जवानीले मदमस्त यूवती एक पुरुष सामु परेपछि पुरुष चाहे ८० बर्ष कै भए पनि जुर्मुराएर उठ्छ र जीवनको सोह्र सत्र उमेरको स्वाद लिन कत्ति पनि कञ्जुस्याईं गर्दैन।’ समाजमा बेला बखत...