देशभरको मौसम बिग्रियो, सतर्क रहन आग्रह

देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ ।

हाम्रो दमक

काठमाडौं | देशभरको मौसम सामान्यतया बदली भएको छ । माैसमा अचानक बदली भएकाे हाे । मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि अँध्यारो हुने गरि बदली भएको छ भने चट्याङ पनि परेको छ । दिउँसोः देशको अधिकांस भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ । साथै उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको संभावना छ । तराइका भू–भागहरूमा हुरि बतास चल्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

यो पनि हेर्नुहोस,

बारा र पर्सामा आएको हावाहुरीको रहस्य खुल्यो, भिडियो सहित

मौसमविद्का अनुसा बिहारमा बनेको न्यून चापियन क्षेत्र र पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यका र पूर्वका क्षेत्र तथा आसपासका पश्चिमी क्षेत्रमा बिहानैदेखि कालो बादलसहित मेघ जर्गन भएको छ । तराईको क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिनभरि जस्तो नै बदली, वर्षा र हावाहुरीको अवस्था रहने जनाइएको छ ।

शनि, चैत्र २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...

दमकको ‘जेम्स’ उत्कृष्ठ शैक्षिक गन्तव्य बन्दै

दमक,२७ चैत । दमक ८ स्थित झापा मोडल इङ्लिस स्कूल (जेम्स ) अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ । २३ वर्ष अघि स्थापित जेम्सले आफनो शैक्षिक गुणस्तर कायम गरिआएपछि अहिले जिल्लाकै...

कांग्रेस सभापति देउवा दमक आउने भएपछि तयारी तीव्र

दमक,२७ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा वैशाख ९ गते दमक आउने भएपछि तयारी तीव्र पारिएको छ । झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि...

कांग्रेस दमकले निकाल्यो, नयाँ वर्षको क्यालेण्डर

दमक, २६ चैत । नेपाली कांग्रेस दमक नगर समितिले अघिल्ला वर्षझै यसवर्ष पनि पार्टी गतिविधिहरुलाई समेटेर नयाँ वर्ष २०७६ को क्यालेण्डर प्रकाशन गरेको छ । जनआन्दोलन दिवसका अवसर पारेर मंगलवार पार्टी कार्यालयमा एक कार्यक्रमका बीच...

एसवाइसी च्यालेन्जकप भलिवलको उपाधि झापालाई

दमक ,२४ चैत । झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा गौरादह नगरपालिकालाई हराउदै झापा गाँउपालिकाले उपाधि...

अब विदेशीका सन्तानलाई पनि नागरिकता, नागरिकतामा राष्ट्रघात गर्दै सरकार ! (भिडियो)

विदेशीका सन्तानलाई नेपाली नागरिकता ! विवादका कारण नागरिकता विधेयक संसदमा विचारधीन रहेको स्थितिमा सरकारले अंगीकृत नागरिकता पाएकाहरुका सन्तानलाई बंशजको आधारमा नेपाली नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अंगीकृत नागरिकता लिएका बा–आमाबाट...

पार्टी सभापति देउवासहितका नेताहरु दमक आउने

दमक,२३ चैत । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन गर्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा दमक आउने भएका छन् । यहि बैशाख ९ गते हुन लागेको भवन उद्घाटन गर्न...