मण्डकाली मन्दिरमा आजदेखि तीनदिने बृहत अनुष्ठान हुदैँ

हिन्दु धर्मका धार्मिक मार्गदर्शक शंकराचार्य हेमानन्द गिरीले उद्घाटन गर्दै

हाम्रो दमक

बुद्धशान्ति । झापाको बुद्धशान्ति ३ कञ्नबारीमा रहको सिंहसेतीदेवी मण्डकाली पाथिभरा देवी मन्दिरमा तीनदिने बृहत अनुष्ठान आजदेखि शुरु हुदै छ ।

आजदेखि हुने बृहत अनुष्ठानमा पहिलो दिन नौमती बाजागाजा सहित नगर परिक्रमा गरि सुरु गरिनुका साथै दाताबाट प्राप्त भएको मुर्तिलाई प्राण प्रतिष्ठा समेत गर्ने मन्दिर समितिका अध्यक्ष सोमनाथ अधिकारीले बताउनुभयो ।

साथै उक्त अनुष्ठानको उदुघाटन गर्न हिन्दु धर्मका धार्मिक मार्गदर्शक शंकराचार्य हेमानन्द गिरी आउनुभएको सचिब लोकबहादुर माझीले बताउनुभयो । उहाका अनुसार, देवी पाञ्चायन पुनर्निर्मित मन्दिर समुद्घाटन तथा मुर्ति अनावरण वैदिक बिधिबाट प्राण प्रतिष्ठा गरिने छ ।

द्वापर युगदेखि मैदानी मण्डकाली पाथिभरा देवीको शक्ति स्वरुपाको रुपमा बासस्थान भएकी प्राचिन धार्मिक देवी शक्तिपिठ बि.सं. २०२२ सालमा तान्त्रिक विधिबाट उत्खनन् गरिएको सिर्जित शिलाको देवी प्रति स्वरुपको रुपमा पञ्चबृक्षमा उत्पति भएको जनबिश्वासका साथ यस क्षेत्रका भत्तजनहरुले मन्दिरको ऐतिहासिक पक्ष र महत्वलाई संरक्षण गर्दे आइरहेका छन् ।

बुध, चैत्र १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

करेन्ट लागेर मृत्यु

विर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आज आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...

चट्याङले ईलाम र झापामा ४ जना घाईते

झापा,४ साउन । चट्याङले लागेर ईलाम र झापामा ४ जना घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजे ईलामको चुलाचुली गाउँपालिका ३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले हानेर...

उपभोक्ता अधिकार रक्षामा जोड

दमक,४ साउन । उपभोक्ता हित संरक्षण मञ्च दमकले बजारमा अखाद्य बस्तुको कारोवार बढेको गुनासो आएको भन्दै उपभोक्ता अधिकार रक्षा गर्न माग गरेको छ । बजारमा केहि आयातीत ब्राण्डका चामल अखाद्य रहेको मञ्चमा गुनासो आएको भन्दै...