मायालुलाई भेट्न स्वदेश फर्कदै..

हाम्रो दमक

लामो समयसम्म अष्ट्रेलिया बस्दै आएका गीतकार तथा सङ्गीतकार आरसि थापा (रामचन्द्र थापा) अष्ट्रेलियाको ब्यस्त जीवनमा पनि सङ्गीत सिर्जनामा त्यतिकै सक्रिय देखिन्छ ।

करिब दुई बर्ष अघि लोकप्रिय गायक सत्य-स्वरुप संगको सहकार्यमा “प्रारम्भ” नामको गीती एल्बम सार्बजनीक गरेका थिए जस्मा सबैजसो गीतलाई सुगम साङ्गीतका श्रोताहरुले मन पराएका थिए । जसमध्ये “तिम्रो सुन्दर आँखामा” बोलको म्युजिक भिडियो तथा गीत सर्वाधिक दर्शकले रुचाएका थिए । यसैको निरन्तरतास्वरुप फेरि सत्य-स्वरुप संगको सहकार्यमा दोस्रो एल्बमको तयारीको क्रममा भर्खरै मात्र “मायालु” बोलको गीतको म्युजिक भिडियो सार्बजनीक गरेका छन ।

लामो समयसम्म बिदेशमा बसेर आफ्नो मायालुलाई भेट्न आतुर प्रेमीको हर्षको भाबलाई समेटेर बनाईएको यस गीतमा आरसी थापाको शब्द तथा सङ्गीत रहेको छ भने गायक स्वरूप राज आचार्यले स्वर भरेका छन ।

भर्खरै बजारमा आएको यस म्युजिक भिडीयोमा प्रकास धितालको निर्देशन, अभिनेत्री तथा कार्यक्रम संचालिका रिमा विश्वकर्माल र अभिनेता जीवन भट्टराईले अभिनय गरेका छन भने उत्सब दाहालको छायाँकन ,टेकेन्द्र शाहको सपादन र कलर देख्न सकिन्छ ।

हेर्नुहोस गीतको यो भिडियो

मङ्ल, चैत्र १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् । शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा...

मितिनीलाई तीजमा नचाउँदैछिन् गायिका इन्दिराले

काठमाडौं ,४ साउन । नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन्। तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो। वरिष्ठ...

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाण्डौ, १८ असार । अन्ततस् भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज...

भारतको चर्चित फिल्म आइफा अवार्ड २०१९ काठमाडौंमा हुने

काठमाडौं । नेपाल सरकारले भारतको चर्चित इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ काठमाडौंमा गर्न अनुमति दिएको छ । काठमाडौं महानगरपालिका सह–आयोजक हुनेगरी नेपाल पर्यटन बोर्डको संयोजनमा उक्त अवार्ड काठमाडौंमा गरिन लागिएको हो । उक्त अवार्डमा...

झापाली चेली टिकाको म्युजिक भिडियो सार्वजनिक

दमक,१३ असार ।   झापाली चेली साहित्यकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।झापा ,सुरुङ्गा निवासी भट्टराई साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी छन् ।उनले...

गायक राजको ‘बुझिदेउ ’सार्वजनिक

झिलझिले,११ असार । झापा शिबसताक्षी ७ स्थित फाक्तेपका गायक राज लिम्बुले आफ्नो डेब्यु गीत ‘बुझिदेउ ’ म्यूजिक भिडीयो वजारमा ल्याएका छन् ।यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति समर्पित रहदै गायक लिम्बुले तेस्रो लिङ्गीको भावनालाई...

मिस टिन प्रदेश १ को प्रशिक्षण

बिर्तामोड, असार ९ । वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टको संयुक्त आयोजनामा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस टिन प्रदेश १ को बन्दशत्र प्रशिक्षण सोमबारबाट शुरु भएको छ । वीरता जेसीजका...

मिस ग्रेस टिन झापाको उपाधि बबितालाई

बिर्तामोड, असार ८ । मिस ग्रेस टिन झापाको उपाधि झापा अर्जुनधारा ६ की बबिता आचार्यले हात पारेकी छिन् ।  काठमाडौमा मुख्य कार्यालय रहेको ग्रेस इभेन्टको आयोजनामा झापाको बिर्तामोडमा भएको प्रतियोगितामा १३ जना प्रतिष्पर्धीलाई पछि...