कविता: शिवेकुज्यम घटना !

शिवकुमार चम्लागाई

शिवेकुज्यम ए ब्लाक कफी, एण्ड अ टन्स अफ डार्क ब्लाक थट्स

शिवकुमार चम्लागाई

मैले अती धेरै ने भने हैन, हो …
म केवल तिमीलाइ नै हेरी रहेछु
अब तिम्रो पालो प्लिज …..
म सम्झने गर्छु
सायद हामी कुनै प्रेम ग्रन्थका पात्रहरु हौ
तर हामीलाइ थाहा नै छैन र थिएन पनी
मेरो मज़ाक़ नबनाउन है
तिमीले कहिल्यै सम्झे छौ स्टकहोममा ज़िन्दगी ?
या कुनै अरु नै ब्रह्माण्डमा हाम्रै ज़िन्दगी स्लाय्स लाइफ़
सायद हुन सक्छ है, यो प्रेम ग्रन्थ !
वास्तविकता भित्रको यथार्थता
मेरो मतलव हाम्रा अनुभवहरुको सत्यता
ग्रन्थ भित्रका काल्पनिक शब्दहरु
समय र शुन्य बाहीरको हाम्रो ज़िन्दगी
हुन सक्छन यी सबै भ्रमका कुरा अनी यो चियों शहर
कल्पनात्मक कल्पनाको शब्द संसार
बुद्दीजिवी र वैज्ञानिकहरुले बनाएको
हाम्रो समझ भन्दा धेरै टाँडा धेरै धेरै टॉडा
लौ हेर यी मानिसहरु
तिमीलाइ लाग्दैन तिनका ज़िन्दगी
कही कतै लेखीएको पोतिएको छ छताछुल्ल हुने वाला छ
मलाइ पक्का थाहा छ तिनलाइ पनी थाहा छ
हामी हाम्रा सपनामा बॉचे जस्तो बॉचेको गरे जस्तै
कही कतै वियागान्त प्रेमील ग्रन्थको ग्रन्थकार झै
कही कसैको सपना जस्तै
जुन सपनाहरु बारम्बार अनिश्चित काल आइ नै रहन्छन

सबै कुरा सम्भव छ हैन त त्यसो भए
सायद मृत्यु पछीको नया जीवन
तिमी सोच्दिनौ यो बारेमा
यी कुराहरुले धेरै झस्काइरहेका झक्झकाइरहेका छन
यहा जे पनी घटछन ,
घटे सी हामी बुझ्दछौ
यस्तो भइ दिएको भए कति दामी हुन्थ्यो होला
कस्तो ओब्बर दामी हुन्थ्यो होला
यदी यी सबै कुरा वास्तवमा मौजूद हुदै हुदैनन थिए भने
हेर औ हेर न यार
वरीपरी हेर त
यहा सबै सबै कुरा पर्फेक्ट छन हैन ?
जुन कुराहरुको घटना हुने निश्चित छ
हाम्रो नी भयो, घटना घट्छन र न
लेखिन्छन वियागान्त ………
मिलाएर बुझ है आजलाइ एति नै

शुक्र, फाल्गुन १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

सुखानी शहिद स्मृति प्रतिष्ठानले बक्तृत्वकला र म्याराथुन दौड प्रतियोगिता गर्दै

बिर्तामोड । झापा विद्रोहका शहिदहरुको सम्झनामा आगामी फागुन २१ गते शहिद दिवश मनाउने तयारीमा रहेको सुखानी शहिद स्मृति प्रतिष्ठानले आईतबार सामुदायीक क्याम्पसस्तरीय बक्तृत्वकला र म्याराथुन दौड प्रतियोगीता आयोजना गर्दैछ । “समृद्धिको यात्रामा शहिदहरुको सपना...

प्रजातन्त्र दिवसमा कमलमा साहित्यिक कार्यक्रम

कमल,७ फागुन । ६९ औ प्रजातन्त्र दिवशका अवसरमा झापाको कमल गाउँपालिकाले साहित्यिक कार्यक्रम गरेको छ ।  कमल–३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा बृहत बाल्मिकी साहित्यिक कार्यक्रम गरिएको हो । कार्यक्रम नेपाल प्रज्ञा...

एक्टिभ नाइनले पत्रकार सम्मेलनमै नौमति घन्काएपछि…

बिर्तामोड । एक समय भनिन्थ्यो बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो । तर, यो परम्परागत सोच परिवर्तन गदैं झापाका नौ जना व्राह्मण समुदायका नौ जना युवा कस्सिएका छन्...

छोटो समयमानै उत्कृष्ट चित्रकारको सज्ञा पाइन् शर्माले

बिर्तामोड । आठ महिना अघि देखि मात्र व्यावसायिक रुपमा स्केच बनाउन थालेकी आशा शर्माले करिअरको छोटो समयमानै उत्कृष्ट चित्रकारको सज्ञा पाइसकेकी छिन् । उनी विहानदेखि बेलुकासम्मै स्केच व्यस्त हुन्छिन् । उनी हुन् काठमाडौ १६...

भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

बुद्धशान्ति । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले...

हल्दिबारीमा प्रदेश स्तरिय भलिबल हुदैँ

हल्दिबारी ।   हल्दिबारी गाउँपालीकाको शान, युवाहरुलाई खेलकुदमा प्रोत्साहन भन्ने अभियान सहित झापा हल्दिबारी गाउँपालीकामा तेस्रो दिपज्योति प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दिपज्योति युवा परिवार हल्दिबारीको आयोजनामा यहि माघ २२ गतेदेखि...

गडिगाउँ माविको हिरक महोत्सवमा पूर्व विद्यार्थी सम्मानित

शान्तिनगर । बुद्धशान्ति–५ गडिगाउँ माध्यमिक विद्यालयको हिरक महोत्सवको अवसरमा विद्यालयका पुर्व विद्यार्थी सम्मानित भएका छन् । विद्यालय विक्रम सम्बत् २०१६ सालमा स्थापना भएको थियो । २०४८ सालबाट कक्षा–१० सम्मको कक्षा सञ्चालन गरिएको विद्यालयले मङ्गलबार...

बिर्तामोड महोत्सवमा खेल सामाग्री र सांगीतिक माहोलको छुट्टै आकर्षण

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बाल उद्यान र खेल सामाग्रीका लागि आउनेहरुको संख्या प्रत्येक दिन बढिरहेको छ । महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार बाल उद्यानमा स्कूलका विद्यार्थी र खेल...

साला फेसबुक !!

श्रीमानका श्रीमतीहरू लुटिस् श्रीमतीहरूका श्रीमानहरू लुटिस् छोरा छोरी नाति नातिनी परिवार सब लुटिस् बोलचाल बन्दै गराइस् घर बेघर जस्तो गराइस् कोही कसैसँग बोल्दैनन् मनका कुरा तेरै भित्तो बाहेक अहँ अन्यत्र खोल्दै खोल्दैनन् काम काज बिनै व्यस्त गराइस् परिवार भाँड्न आँखा लगाइस् साला फेसबुक ! तैंले गर्न...