गायिका निशुको अर्को कोशेली बजारमा

हाम्रो दमक

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो।

झापा बुद्धशान्तिकी गायिका निशुले गजल कवाली फ्लेबरमा उक्त गीत तयार पारेकि हुन। प्रेम र धोकाले निम्त्याएको पिडालाई प्रस्तुत गरिएको भिडियोमा स्मारिक, पूजा, किशोर र प्रकाशले अभिनय गरेका छन् । भिडियोलाई नविन के तिमल्सिनाले निर्देशन गरेका हुन्।

संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील रहेकी छन् । यसभन्दा अघि पनि उनका गीत लोकप्रिय भइसकेका छन् । आगामी दिनमा दर्शक श्रोताको चाहना अनुसार गीत सार्वजनिक गर्ने उनको योजना रहेको छ ।

मङ्ल, पुस २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...

देशले हारेको युद्ध

लेख्न त मलाई पनि मन थियो देशको बारेमा कविता कि इतिहासमा कहिल्यै पराजित नभएको देश सगरमाथाको देश , बुद्धको देश अहिंसाको देश , मन्दिरै मन्दिरको देश जब म कविता लेख्न बस्छु, आँखै अगाडि निर्मला पन्त उभिन्छिन् च्याप्प मेरो नाडी समाएर भन्छिन्...

पत्रकार भट्टराईको छैंटौ कृति अश्वत्थामा विमोचन

बिर्तामोड ,७ असार । पत्रकार कुमार भट्टराईको छैंटौ कृति अश्वत्थामा शनिवार बिर्तामोडमा विमोचन गरिएको छ । साहित्यकार गणेश रसिक, मिश्र वैजयन्ती र पत्रकार चन्द्र भण्डारीले उपन्यास विमोचन गरेका छन् । विमोचनमा साहित्यकार मिश्र वैजयन्तीले...

बुधबारेकी निशुले ल्याईन नयाँ गीत

बुधबारे । झापा बुद्धशान्ति–३ निवासी गायिका निशु ढकालले बजारमा नयाँ गीत लिएर आएकी छिन् । ‘वर्ष दिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक गरेकी छिन् । परदेशमा रहेको श्रीमानलाई घर फर्किन आग्रह गर्दै श्रीमतीले...

साहित्य चौतारी झापाले बार्षिकउत्सव र भानु जयन्ती मनाउँदै

बीर्तामोड । साहित्य चौतारी झापाले असार ३१ गते २० औँ वार्षिक उत्सव तथा २०६ औँ भानु जयन्ती कला बर्षको रुपमा मनाउने भएको छ। वि.सं. २०५६ साल असार ३१ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्नु...

झापामा ३ दिनसम्म भानु जयन्ती मनाइने

झापा,२५ जेठ । २०५ औँ आदिकवि भानु जयन्ती झापामा ३ दिनसम्म धुमधामका साथ मनाउने तयारी भएको छ । झापाको मेचीनगरमा भानु साहित्यिक प्रतिष्ठानले आगामी असार २७, २८ र २९ गते विविध कार्यक्रमका साथ भानु...

बलिउडकी चर्चित गायिका नेहा कक्कर भोलि पहिलो पटक सांगीतिक प्रस्तुतिका लागी नेपाल आउदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्करले जेठ २५ गते पहिलो पटक काठमाडौंमा आफ्नो प्रस्तुति दिँदै छिन् । सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक उनी काठमाडौं आउँदै छिन् । जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा...

गायक वीरेन्द्र श्रेष्ठको पिरिमको बाढीमा दिलिप र केकीको गज्जब रोमान्स

बिर्तामोड । वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा सजिएको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ईन्जिनियरको क्षेत्रमा करिब २ दशकदेखि आफ्नो विशेष पहिचान बनाईसकेका वरिष्ठ ईन्जिनियर श्रेष्ठले आफ्नो गायन यात्राकै सबैभन्दा...

क्रिष्टिनालाई मिस एसईईको उपाधि

विर्तामोड,२० जेठ । इकोम मिस एसईई प्रदेश १ २०१९ को उपाधि झापा,मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । देश बिकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो भन्ने प्रश्नमा आफ्नो सर्टिक भनाई राख्दै...