पोखरेलको ‘कति राम्री’ [भिडियो सहित]

हाम्रो दमक

विदेशमा रही नेपाली गीत संगीतलाई माया गर्ने कलाकार हुन इश्वोर पोखरेल, जसले अस्ट्रेलियामा रहेर पनि बेला बेलामा नेपाली गीतमा आफ्नो स्वर दिएर नेपाली सांगीतिक दुनियामा आफ्नो अलग पहिचान बनाउदै आएका छन्।

भर्खरै उनले एक नारायण भण्डारीको शब्द र आशिष अबिरलको संगीतमा “ कती राम्री ” बोल को गीत सार्बजनिक गरेका छन्। सुनिल क्षेत्रीको निर्देशन् रहेको यो गीत मा रविन भुजेल र सारा स्रिपाली को अभिनय रहेको छ भने नेपाली ठिटोस समुहले साथ दिएका छन् ।

उक्त गीत इश्वोर पोखरेलले आफ्नै आफ्नै युटुब बाट रिलिज गरेका छन् । “कती राम्री” गीतमा नेपाल को प्राकृतिक सौन्दर्य सँग आफ्नो प्रेमिका लाई दाँज्ने कोशीश गरिएको छ ।

हेर्नुहोस उक्त गीतको यो भिडियो

आइत, पुस २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

चैत १ गतेदेखि ‘पुरानो बुलेट ’

दमक ,२१ फागुन । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट ’ आगामी चैत्र १ गतेबाट देशभरका १ सय बढि हलहरुमा एकै साथ रिलिज हुने भएको छ । चलचित्रको निर्माण युनिटले आज दमकमा पत्रकार सम्मेलन गरि जानकारी...

सत्यम शिवम सुन्दरमको छायाङकन शुरु

दमक,१३ फागुन । दमकका युवा शैक्षिक व्यवसायी धनराज सुब्बाको लगानीमा निर्माण हुने नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरम को सोमबारदेखि यहाँ छायाङकन शुरु भएको छ । चलचित्र युनिटले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र दमकबाट...

‘फस्ट लभ’ सार्वजनिक

पथरी ।भ्यू टावर यूवट्यू च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिवार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक गरिएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन...

तिम्रो मनलाई बुझ्न सकिन भन्दै रनकले आफैलाई बेचे बाटोमा…, भिडियो

पछिल्लो समयका उदाउदा युवा गायक रनक बस्नेतले तिम्रो मनलाई… बोलको गित लिएर बजारमा आएका छन् । शौरव भट्टराईको शब्द संगीतमा तयार भएको गीतमा बस्नेतको आवाज रहेको छ । गान्धीव सुबेदी, कृपा राजभण्डारी र बस्नेत आफैले अभिनय गरेको...

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

सय बर्ष पहिलेको कथालाई भिडियोमा उतारिएको गीत लिएर आए दुर्गा, भिडियो सहित

प्रवासी भुमि इजरायललाई आफ्नो कर्मभुमि बनाउदै आएका गायक तथा सर्जक दुर्गा बिसीले एकदमै फरक शैलीको जाले रुमाल धुम्ला बोलको गीत लिएर आएका छन् । सुन्दै अचम्म लाग्ने एक सय बर्ष पहिलेको हाम्रा बा हजुरबाको पालाको...

फिल्म १०० कडा १० की नायिकाको जन्मदिन संगै रिलिजको तयारी तिब्र

चलचित्र प्रेम गीत २ निर्देशक राम शरण पाठकको निर्देशन तथा बरिश्ठ हास्य कलाकार मनोज गजुरेलको डेब्यु फिल्म १०० कडा १० कि नायिका सोनिया राइको जन्मदिन १०० कडा १० टिम ले भव्य रुपमा मनाएको छ्...