गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

हाम्रो दमक

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो ।

युवापुस्तामाझ निकै लोकप्रिय अनि चर्चित गायक खरेलले गाएको उक्त गीतमा निकै मेहनत गरेकाले संगीतप्रेमीले रुचाउने गीतकार तथा कम्पोजर चुडालले बताएका छन् । यता प्राय प्रेमिल शब्दहरुले नै सजिएको गीतहरु गाउदै आफुलाई गायन छेत्रमा उदाउदै गरेका गायक खरेललले गीत पनि प्रेमिल अनि माया प्रेम, विछोडका भाव समाबेश रहेको हुदा उत्कृष्ट भएको बताएका छन् ।

धुर्ब आचार्र्यको संगीत संयोजन रहेको उक्त गीत सरगम रेकडिङ् स्टुडियो बिर्तामोडमा रेकर्ड भएको हो भने भिडियो पनि आफ्नै युट्यूव च्यानलमा रहेको छ । गजेन्द्र पृथकले निर्देशन गरेको उक्त गीतमा गजेन्द्र पृथक, युनिषा, सन्दिप र दिबुसले अभिनय गरेका छन् ।

झापाका विभिन्न मनमोहक स्थान चियाबारी लगायतमा सुटिङ गरिएको गीत उत्कृष्ट भएको निर्देशक पृथकले  बताएका छन् । गीतलाई मिक्सिंग भने सुबास लिम्बुले र संगीत धुर्ब आचार्यले दिएका छन् ।

शुक्र, पुस २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

‘गैंडा टाइम्स’ कदमको दोस्रो कदम

दमक ,२५ पुस । नाटकको लागि कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा आफ्नो दोस्रो प्रस्तुतिको रूपमा ‘गैंडा टाइम्स’ नाटक मञ्चन गर्ने भएको छ । कदमले ‘गैंडा टाइम्स’ को ब्यानर सार्वजनिक गर्दै...

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

कविता: मरेको शरिर

पुगिने खै कहाँ हो, जाने हो कहाँ भौतिक शरीर लडेर मुर्दा बनेको छ यहाँ केहि समय अघि कोहि आफ्नो त कोहि पराइ अहिले केबल शरीर मात्र, भए सबै पराइ होनै कसैको छोरा छोरी, या त माता पिता शरीर डढेर...

मंगलवारेमा बोके दाहीको कमेडी मञ्चन

दमक,१४ पुस । चर्चित हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदाह्ी ) ले समाजका विकृति विसंगति विरुद्ध गाँउ केन्द्रीत वोके दाह्ी कमेडी कार्यक्रम शुरु गरेका छन् । माइन्स कृयशनको प्रस्तुतिमा उक्त कमेडी कार्यक्रम झापा र मोरङ्गका तीन...

मनकामना साहित्यिक परिवारद्धारा १३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बिर्तामोड । मनकामना क्याम्पस बिर्तामोड अन्र्तगत साहित्य प्रेमी विद्यार्थीहरुको संस्था मनकामना साहित्यिक परिवारले आज बिर्तामोड ४ स्थित तारा नमस्ते बाल ग्रामका १३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । २०६९ सालदेखि नारायण पोखरेलले संचालनमा...

पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने धारागोला महोत्सवको तयारी तीव्र

शान्तिनगर। बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा सात दिवसीय धारागोला भ्यूटावर जरेवर तथा बुद्धशान्ति महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका अध्यक्ष चक्र सेर्माले...

झापाका सागर जस्ले कोरेका थिए भाइरल बनेको निर्मलाको तस्विर

रोशन भट्टराई बिर्तामोड । अष्ट्रेलिया जान नपाउँदा लागेको दुःखलाई बिर्सन चित्रकला तर्फ आकर्षित भएका झापा शिवसताक्षी स्थित संगमचोकका सागर दंगाल पछिल्लो समय झापाका उत्कृष्ट चित्रकारका रुपमा परिचित हुँदै छन् । उमेरले २२ वर्ष मात्र पुगेका सागर...