कविता: मरेको शरिर

दिप थापा

पुगिने खै कहाँ हो, जाने हो कहाँ
भौतिक शरीर लडेर मुर्दा बनेको छ यहाँ
केहि समय अघि कोहि आफ्नो त कोहि पराइ
अहिले केबल शरीर मात्र, भए सबै पराइ

दिप थापा, हाल: खोब्दे स्वीडेन

होनै कसैको छोरा छोरी, या त माता पिता
शरीर डढेर एकै छिनमा खरानी, बाकी केबल चिता
कोहि हेर्छ्न यो लासलाई मुक दर्शक बनी यहाँ
कोहि झार्छ्न आँसु भेल झै चिच्याउदै यहाँ

न सुन्छ तो चिच्याहट न देख्छ सबै, त्यो लासले
कराउछ्न झन धेरै,सुनी पो हाल्छकी भन्ने आशले
शरीर गयो अङ्गार सङै, पानीमा बग्दै कहाँ
उडेर गयो स्वर्गमा आत्मा भनिरहेका छ्न यहाँ

रङ्गी बिरङ्गी फुल र माला त्यो लाशको साथी
अङ्गार र खरानी बन्दै सबै, धुवाँ उड्यो माथि
रितिरिवाज सबै सक्कियो, शान्त भाछ यहाँ
बिरानो पार्दै आफन्तलाइ, खै आत्मा जान्छ कहाँ

-दिप थापा
हाल: खोब्दे स्वीडेन

आइत, पुस १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

बिर्तामोडमा ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम

 झापा, माघ ६ । लेट्स रन नेपाल र लेखक भगवती ढुंगेलको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच साहित्यकार तथा लेखक भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को चर्चा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपन्यास...

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका...

गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो । युवापुस्तामाझ निकै लोकप्रिय अनि...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मनकामना साहित्यिक परिवारद्धारा १३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बिर्तामोड । मनकामना क्याम्पस बिर्तामोड अन्र्तगत साहित्य प्रेमी विद्यार्थीहरुको संस्था मनकामना साहित्यिक परिवारले आज बिर्तामोड ४ स्थित तारा नमस्ते बाल ग्रामका १३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । २०६९ सालदेखि नारायण पोखरेलले संचालनमा...

पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने धारागोला महोत्सवको तयारी तीव्र

शान्तिनगर। बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा सात दिवसीय धारागोला भ्यूटावर जरेवर तथा बुद्धशान्ति महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका अध्यक्ष चक्र सेर्माले...

झापाका सागर जस्ले कोरेका थिए भाइरल बनेको निर्मलाको तस्विर

रोशन भट्टराई बिर्तामोड । अष्ट्रेलिया जान नपाउँदा लागेको दुःखलाई बिर्सन चित्रकला तर्फ आकर्षित भएका झापा शिवसताक्षी स्थित संगमचोकका सागर दंगाल पछिल्लो समय झापाका उत्कृष्ट चित्रकारका रुपमा परिचित हुँदै छन् । उमेरले २२ वर्ष मात्र पुगेका सागर...

बिभिन्न साहित्यकारहरु पुरस्कृत

दमक,७ पुस । यहाँस्थित साहित्य कला संगमले शनिवार दमकमा गरेको कार्यक्रममा एक साथ बिभिन्न पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा दाता भवानी मिश्रद्वारा स्थापित कोषबाट एक जना भारतीय श्रष्टा, एक संस्थासहित अन्य साहित्यकारहरुलाई पुरस्कार प्रदान...

दमक प्रज्ञा प्रतिष्ठान गठन

दमक,२ पुस । दमक नगरपालिकाले दमक प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । दमकलाई कर्मथलो वनाएर नेपाली भाषा, साहित्य, कला र संगीतको क्षेत्रमा क्रियाशील सर्जकहरुलाई समेटेर नगरपालिकाले प्रतिष्ठान गरेको जनाएको छ । प््रतिष्ठानको अध्यक्षमा लामो समयदेखि...

“अफ्रीम हत्याकण्डा पल्टियो” -लोक कथा

सुमन लेप्चा (वाङ्चु) एकदेशमा एकजना अफ्रीम भन्ने विद्वान बस्दथे । उ सो गाउँमा जनप्रिय थिए । हरेक विवाद, छलफलमा उसैको कुरा निर्णायक हुन्थ्यो । सबैले मान्थ्यो उसले भनेको कुराहरु । उ गरिवको लागि गास, बाँस...