श्रीमतीले यौनसम्पर्क गर्न नदिएको झोँकमा चक्कुले काटे आफ्नै लिङ्ग काटेपछि..

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • जेन्सी | भारतको उत्तर प्रदेशका एक व्यक्तिले आफ्नो लिङ्ग काटेका छन् । उनले आफ्नी श्रीमतीको झोँकमा आफ्नो लिङ्ग काटेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमतीले सम्भोग गर्न नदिएपछि घाँसी राम नाम गरेका ब्यक्तिले रिसको झोँकमा आफ्नो लिङ्ग काटेका हुन् ।

    घाँसी राम राति रक्सी खाएर घर आएका थिए र श्रीमतीलाई यौनसम्पर्क राखौँ भनेर प्रस्ताव राखेका थिए ।

    घाँसी रामले यौनसम्पर्क राखौँ भनेर प्रस्ताव राख्दा श्रीमतीले अस्वीकार गरेपछी उनले भान्सामा गई चक्कुले आफ्नो लिङ्ग दुई टुक्रा पारेका हुन्। उनीहरुका दुई छोरा र एक छोरीसमेत छन् ।उनीहरुको विवाह भएको १८ वर्ष भइसकेको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology