युवाहरुको सामुहिक लगानीमा बर्गर हाउस खोल्ने तयारीमा कुसुम

हाम्रो दमक

पुर्वी पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिकाका कुसुम तुम्बा यतिबेला युवाहरुको सामुहिक लगानीमा पुर्वको प्रमुख शहर इटहरीमा बरगर हाउस संचालनको तयारीमा संघर्षरत छन ।

युवाहरूलाई रोजगारी दिलाउने उदेश्यका निम्ति युवाहरूको निजि लगानीमा सो बर्गर हाउस संचालनको तयारीमा रहेको तुम्बाले बताए ।भलिबल खेलाडी समेत रहेका तुम्बा जिल्लामा रहेर भलिबल क्षेत्रमा जिम्मेवारी पुर्ण भुमिका निर्वाह गर्दै आइरहेका छ्न । विभिन्न क्षेत्रका खेलाडीहरुलाइ एक शुत्रमा बाध्ने उदेश्यले स्थापना भएको महालक्ष्मी नगरपालिका खेलकुद समितिको अध्यक्षको कार्यभार सम्हाल्दै आइरहेका छ्न ।

तुम्बा विभिन्न संघ संस्था साथै सामाजिक कार्यहरुमा अग्रपंक्तिमा देखिन्छन् । सामाजिक, सांस्कृतिक साथै खेल क्षेत्र सङ्गै राजनीति पाटो लाई पनि त्यति नै नजिक बाट नियाल्दै आइरहेको बताउछन । युवा संघको जिल्ला सदस्य हुँदै हाल नगर अध्यक्षको समेत कार्यभार सम्हालेका तुम्बा सम्पुर्ण जिम्मेवारीहरु लाई सम्हाल्दै हाल उनी युवाहरूले वर्तमान परीस्थितीमा विदेशिनु पर्ने बाध्यतालाई बुझेर युवाहरु नेपालमा रहेर केही गर्नु पर्छ भन्ने उदेश्यलाई अगाडि बढाउन उधमी यात्रा तर्फ पाइला अगाडि बढाउदै छ्न ।

आफ्नो श्रम पसिना बेच्न दिनानुदिन लाखौ युवा विदेशीनु परेको बिडम्बना र बाध्यताहरु लाई मध्य नजर गर्दै युवहरुले अब श्रम र पसीना आफ्नै माटोमा बगाउनु पर्छ भन्ने उदेश्यले बर्गर हाउस यहि माग १ गते बाट संचालनमा ल्याउने बताए । बालबालिकालाई मनोरञ्जन दिनका लागि चिल्ड्रेन पार्क पनि रहने बताए ।

युवाहरूको संयुक्त लगानीमा संचालनको तयारीमा रहेको उक्त बर्गर हाउस पुर्वको धरान, दमक, विर्तामोड लगायतका विभिन्न शहरमा पनि शाखा संचालनमा ल्याउने तुम्बाले बताए ।

सोम, पुस ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

चालिस कटेसी रमाउन जेसीज पूर्व अध्यक्ष समाज देशैभर गठन गर्ने: अध्यक्ष पौड्याल

बुधबारे असार १५ । जेसीज पूर्व अध्यक्ष समाज झापाको चौथो साधारण सभा बुधबारेमा शनिबार सम्पन्न भएको छ । समाजका अध्यक्ष जेसीआई सिनेटर विनोद बस्नेतको सभापतित्व तथा नेपाल जेसीजका अध्यक्ष महेश पौडेयालको प्रमुख आतिथ्यमा साधारण...

दुई करोड ९४ लाख लागत स्टमेटमा तीनतले पर्यापर्यटन

अनिल वाग्ले बुधबारे । तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिले बुद्धशान्ति–१ मा तीनतले पर्यापर्यटन क्षेत्रको विकास गर्ने भएको छ । सो वन समितिले बुद्धशान्ति–१ को दामा–अँधेरी खोला दक्षिण पूर्वमा पर्यापर्यटन क्षेत्रको विकास गर्ने गरी गुरुयोजना...

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई...

पुष्प धिरेन्द्र स्मृती प्रतिष्ठानले दमकका विद्यार्थीलाई तेह्रथुम घुमायो

झापा | पुष्प धिरेन्द्र स्मृति प्रतिस्ठानले झापा दमकका बिद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराएको छ । प्रतिष्ठानले केहि दिन अघि दमकमा सम्पन्न दमक नगरस्तरीय खेलकुद प्रतियोगिताका बिभिन्न बिधाका बिजेताहरुलाई भ्रमणका लागि तेह्रथुमको तिनजुरे मिल्के, धनकुटाको...

कोरियन भाषा परीक्षाको तयारीमा हुनुहुन्छ ! तपाईको केन्द्र कहाँ पर्यो, सम्पूर्ण विवरण

काठमाडौ । सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ। यही जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा...

एक्सेलको दुइदिने प्रशिक्षण कार्यक्रम समापन

विर्तामोड । जेठ १९,  एक्सेल डेभलपमेन्ट बैंक लि. ले दुइदिने प्रशिक्षण कार्यक्रमको समापन गरेको छ । बैंकले पछिल्लो समय कर्मचारीको बृत्ती विकासका लागी लगातार साप्ताहिक रुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । त्यसैको निरन्तरता स्वरुप...

 मेलामा ८ सय ९९ लाई रोजगारी

उदयपुरको गाईघाटमा शुक्रबार भएको बृति परामर्श तथा रोजागार मेलाबाट करिब एक हजार जना बेरोजगारहरुले रोजगारी प्राप्त गरेका छन । रोजगार मेलामा ८ सय ९९ जना बेरोजगार सूचना फारम भरेर ठाउको ठाउँ रोजागर पाएका हुन् ।...

जगद्गुरु, जन्मस्थल र यस क्षेत्रको संम्भावना

बुद्धशान्ति । अनन्तश्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्री ले नेपाल राष्ट्रका धार्मिक निधिहरुको वेद पुराणका प्रमाणका आधारमा आदिगंगा सप्तकौशिकी प्राचीन हरिद्वार वराहक्षेत्र मोहिनीरुप विष्णुले अमृतघटको तर (छाली) बाट स्थापनागरेको रुद्रक्षारण्यको पिण्डेश्वर महादेव र...

बुद्धशान्ति गाउँपालिकामा साहसिक खेल जीप फ्लाईङको संम्भावना पनि देखियो

बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मनपराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाईङ सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाईङको संम्भावना देखिएको छ...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...